कर्णाली प्रदेशको चुनावी हिसाब किताब : कसले बाजी मार्ला कसले हार्ला ?

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारहरु मतदाता फकाउने अन्तिम प्रयास गरिरहेका छन् । कर्णाली प्रदेशमा पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा पार्न घरदैलो र सभा समारोह गरेर खुशी पार्ने प्रयास गरिरहेका छन् । २०७४ को निर्वाचनमा हुम्ला बाहेक अधिकांश प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनले जितेको […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभा : सडक दुर्घटनादेखि बालबालिका पढाउनुपर्नेसम्म

सुर्खेत : लामो समयपछि कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठकमा प्रदेशसभा सदस्यले सडक दुर्घटनादेखि बादी समुदायका बालबालिकालाई पढाउन सरकारले ध्यान दिनुपर्नेसम्मका कुरा उठाएका छन्।कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ हुन नदिन सरकारले चासो नदिएको आरोपसमेत सांसदले लगाएका छन्।प्रदेशसभा सदस्य कलबहादुर हमालले कर्णालीका विद्यार्थीले शैक्षिक सत्र सकिए पनि हालसम्म कुनै किताब नपाएको र नयाँ शैक्षिक सत्र सुरु भएको ठाउँमा समेत किताब नपुगेको बताए।डोल्पाका प्रदेशसभा सदस्य शेरबहादुर बुढाले

अझै पुगेन दुर्गमका विद्यालयमा पाठ्यपुस्तक

कालिकोटका धेरै विद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुग्न सकेको छैन। खाँडाचक्र नगरपालिका– ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा पनि पुस्तक छैनन्। कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसका लागि प्रदेश सरकारबाट रकम निकासा भइसकेको...

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक: मतपत्र छाप्न कागज उपलब्ध, किताब छाप्न अभाव

शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि […]

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकाशा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालले यस विषयमा स

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

कर्णाली-  शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि यहाँका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको […]

कर्णालीको बजेट किताब मोटाएकाे मात्र हाे, खाडल गहिराे छ : नेता कँडेल

सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९/०८० का लागि ल्याएको बजेटलाई प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्न नसकिने बताएको छ। एमाले संसदीय दलका नेता यामलाल कँडेलले थप खाडल हुनेगरी ल्याइएको बजेटलाई राम्रो मान्न नसकिने बताएका हुन्।बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘यसअघि नै विभेदका थुप्रै खाडलहरू थिए। थप खाडल हुने गरी बजेट ल्याइएको छ। यसलाई एमालेले मात्र होइन कसैले राम्रो मान्न सक्दैन।’ कँडेलले नीति तथा कार्यक्रम ल्याउँदासम्म केही आशलाग्दो बजेट ल्याउने दे

कांग्रेसद्वारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार

२० असार, सुर्खेत । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ। शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी …

कैदीसँग किताब

हुम्लाको चंखेली गाउँपालिका–४ का ४८ वर्षीय शेरबहादुर पाल कैदी हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका कैद

कालीकोटमा कारागारलाई किताब अभियान सुरु

कालीकोट : समुदाय–प्रहरी साझेदारी अभियानअन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको ‘कारागारलाई किताब’ अभियान कालीकोटमा सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटको अगुवाइमा अभियान सुरु गरिएको हो। कारागारलाई सुधार गृहका रुपमा विकास गर्न पुस्तकालय अभियान सुरु गरिएको कर्णाली प्रदेश प्रहरीले बत...

कर्णाली प्रदेश सरकारले रातो किताब उपलब्ध गराएपछि संसद सुरु भयो

सुर्खेत – कर्णाली प्रदेश सरकारले बजेट ल्याएको झण्डै चार महिनापछि सांसदहरुलाई रातो किताब उपलब्ध गराएको छ । रातो किताब उपलब्ध गराएपछि साढे दुई महिनापछि कर्णालीमा प्रदेश संसदको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले रातो किताब उपलब्ध गराउनुपर्ने, प्रदेशसभा सदस्यहरुको सेवा–सुविध...