काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हिजो दुई हजार ६५६ चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २५३ जना, मदिरा पिएर सवारीसाधन चलाउने १३५, ‘जथाभावी’ हर्न बजाउने १३१, ‘जथाभावी’ यात्री चढाउने तथा ओराल्ने १०२ जना छन् ।
यस्तै, तीव्र गतिमा सवारी चलाउने ७९, ढोका...