काठमाडौँ : उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ।
२०७४ वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत फागुन ९ गतेसम्म ३० हजार ४६८ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। आर्थिक वर्ष २०७३\७४ मा ९ हजार ६६३ जना चालक कारबाहीमा परेका छन्। आर्थिक