अनावश्यक हर्न बजाउने ५२ चालक कारबाहीमा

अनावश्यक हर्न बनाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो ।

सम्बन्धित सामग्री

अनावश्यक हर्न बजाउने ५२ जना चालकलाई कारबाही

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा गरिएको विशेष चेकिङको क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका छन् ।  आज मङ्गलवार ट्राफिक प्रहरीले गरेकाे विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने ५२ जना चालक कारबाहीमा परेका हुन् । २०७४ वैशाख १ गतेदेखि नै काठमाण्डौ उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिँदै आएको छ ।  ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात ह...

मापसे चेकजाँचमा कडाइ, १८९ चालक कारबाहीमा

तिहार नजिकिएसँगै ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि कारबाही तीव्र पारेको छ । प्रहरीले बिहीबार मात्र एकैदिन १८९ जना सवारी चालकलाई कारबाही गरेको हो ।लेन अनुशासन पालना नगर्ने ७६ सवारी चालक पनि कारबाहीमा परेका छन् । सडक बत्तीसम्बन्धी नियम पालना नगर्ने ५०, हर्न  बजाउने १३८, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २३५ चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँमा शनिबार १४ सय सवारी चालक कारबाहीमा

काठमाडौँ- ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र […]

काठमाडौं उपत्यकामा एकैदिन तीन हजारभन्दा बढी सवारी चालकलाई कारबाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्यमा दु

काठमाडाैंमा ३ हजार बढी सवारी चालक कारबाहीमा, हर्न बजाउने ३ सय १२ जना पनि फन्दामा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ ।

काठमाडौंमा एकै दिन तीन हजार ११६ चालक परे कारबाहीमा

काठमाडौ‌ं : उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्ल‌ंघन गर्ने तीन हजार ११६ जनालाई कारबाही गरेको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३० कारबाही परेका हुन्।यस्तै हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिन

‘जथाभावी’ हर्न बजाउने १३१ चालक कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा हिजो दुई हजार ६५६ चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २५३ जना, मदिरा पिएर सवारीसाधन चलाउने १३५, ‘जथाभावी’ हर्न बजाउने १३१, ‘जथाभावी’ यात्री चढाउने तथा ओराल्ने १०२ जना छन् । यस्तै, तीव्र गतिमा सवारी चलाउने ७९, ढोका...

जथाभावी हर्न बजाउने १०३ सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्दै जथाभावी हर्न बजाउने १०३ जना सवारी चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  फुटपाथमा पार्किङ गर्ने १७३ जना, मदिरा पिएर सवारीसाधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना, तीव्र गतिमा सवारीसाधन चलाउने ६५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना...

काठमाडौंमा २४ घण्टाभित्रै दुई हजार १३ जना चालकमाथि कारबाही

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रै ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १३ जना चालक कारबाहीमा परेका छन्। सडक र फुटपाथमा पार्किङ गर्ने २६५, लेन अनुशासन उल्लंघन गर्ने १६६, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ र निषेधित स्थानमा हर्न बजाउने ६६ जना चालक कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले...

जथाभावी हर्न बजाउने ३० हजार चालक परे ट्राफिकको कारबाहीमा :: Pahilopost.com

काठमाडौँ : उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ। २०७४ वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत फागुन ९ गतेसम्म ३० हजार ४६८ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ। आर्थिक वर्ष २०७३\७४ मा ९ हजार ६६३ जना चालक कारबाहीमा परेका छन्। आर्थिक