जथाभावी हर्न बजाउने १०३ सवारी चालक कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गर्दै जथाभावी हर्न बजाउने १०३ जना सवारी चालकलाई काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।  फुटपाथमा पार्किङ गर्ने १७३ जना, मदिरा पिएर सवारीसाधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना, तीव्र गतिमा सवारीसाधन चलाउने ६५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८७ जना...

सम्बन्धित सामग्री

काठमाडौँमा शनिबार १४ सय सवारी चालक कारबाहीमा

काठमाडौँ- ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार चार सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ । यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र […]

काठमाडौं उपत्यकामा एकैदिन तीन हजारभन्दा बढी सवारी चालकलाई कारबाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने तीन हजार एक सय १६ जनालाई कारबाही गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन् । कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३०, हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिने तथा स्वरुप परिवर्तन गर्ने ६८ र अन्यमा दु

काठमाडाैंमा ३ हजार बढी सवारी चालक कारबाहीमा, हर्न बजाउने ३ सय १२ जना पनि फन्दामा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ ।

काठमाडौंमा एकै दिन तीन हजार ११६ चालक परे कारबाहीमा

काठमाडौ‌ं : उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्ल‌ंघन गर्ने तीन हजार ११६ जनालाई कारबाही गरेको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३० कारबाही परेका हुन्।यस्तै हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिन