काठमाडौंमा २४ घण्टाभित्रै दुई हजार १३ जना चालकमाथि कारबाही

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टाभित्रै ट्राफिक नियम उल्लंघन गर्ने दुई हजार १३ जना चालक कारबाहीमा परेका छन्। सडक र फुटपाथमा पार्किङ गर्ने २६५, लेन अनुशासन उल्लंघन गर्ने १६६, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ र निषेधित स्थानमा हर्न बजाउने ६६ जना चालक कारवाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले...