नेतृत्व चयनका लागि माओवादीको स्थायी कमिटीमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ। राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा स्थायी कमिटीको बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। पुस ११ गतेदेखि सुरु भएको माओवादी केन्द्रको ८ औं महाधिवेशनको बन्द सत्रमा प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनुअघि प्रचण्डले नेताहरुसँग छलफल थालेका हुन्। बन्दसत्रमा २५…

सम्बन्धित सामग्री

सर्वसहमत नेतृत्व चयनका लागि माओवादी स्थायी कमिटि बैठक जारी

काठमाडौँ – माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो। बैठकमा केन्द्रीय सदस्य र पदाधिकारी चयनबारे छलफल भइरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी स्वरुप स्थायी कमिटिको बैठक बसेको हो। माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न […]

यस्तो छ माओवादीको निर्वाचन कार्यतालिका

नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवार मनोनयनको प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवार मनोनयको कार्यक्रम सकिएलगत्तै मनोनयनपछिको सूची सार्वजनिक गरिनेछ । आयोगका अनुसार आइतबार बिहानदेखि उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ । बिहान ८ …

माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, भोलि दिउँसो बन्दसत्र

काठमाडौँ– शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो । तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको […]

लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन, सर्वसहमति नभए चुनाव हुन्छ : प्रचण्ड

काठमाडौँ, १७ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व चयनका लागि चुनावमा जाने अवस्था आउनसक्ने बताएका छन्। काठमाडौँमा माओवादीको जारी महाधिवेशनमा बन्दसत्र हलबाट बाहिरिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘लोकतन्त्रलाई कुण्ठित गर्न मिल्दैन। चुनावमा जानै परे जनवादी अभ्यास गरेर अघि बढ्छौं।’ बन्दसत्र दुई घन्टाका लागि स्थगित गरिएको छ। बन्दसत्र स्थगित भएपछि […]

नेतृत्व चयनबारे छलफल गर्न माओवादी स्थायी समिति बैठक जारी

नेकपा माओवादी केन्द्रको नेतृत्व चयनका विषयमा छलफल गर्न स्थायी समिति बैठक बसिरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारीमा नेता देव गुरुङले महाधिवेशनमा प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र नेतृत्व चयनबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । शनिवारै महाधिवेशन सम्पन्न गर्ने माओवादीको तयारी छ । महाधिवेशनको सातौं दिन शनिवार बिहान ११ बजे बन्दसत्र बोलाइएको छ ।

माओवादीको प्रदेश १ अधिवेशनः नेतृत्व चयनका लागि ७ बजेदेखि मतदान, आजै नतिजा आउने

अध्यक्षसहित ९ पदाधिकारी चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन हुन लागेको हो ।

अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।  पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।   प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रद...

रस्साकस्सीबीच माओवादीको सुदूरपश्चिम कमिटी घोषणा

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश  सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले आज नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को ढिलाइका कारण मंगलबार सम्ममा लम्बिएको थियो । तर ढिलो गरी भए पनि  प्रदेश कमिटी  घोषणा ले केही सहज बनाएको नेकपा माओवादी केन्द्रका नगर सचिव रमेश भट्टराईले रातोपाटीलाई जानकारी दिए । केहीबेर

ओखलढुंगाका ६ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन

आगामी पुसमा हुने राष्ट्रिय महाधिवेशन अघि जिल्ला तथा स्थानीय कमिटीको अधिवेशन सम्पन्न गर्नु पर्ने भएपछि नेकपा माओवादी केन्द्रका स्थानीय कमिटीको अधिवेशन धमाधम भइरहेको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ६ वटामा अधिवेशन सकिएको छ । अधिवेशनले स्थानीय कमिटीको नयाँ नेतृत्व चयनका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको नेता हेमसागर पराजुलीले जानकारी दिए । जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ् चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएका छन् । अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन ग

६ हजार ७ सय ४३ वडामा माओवादीको एकसाथ अधिवेशन शुरू

काठमाडौं, (नेस)  ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले एकसाथ देशभरका सबै वडाको अधिवेशन शुरू गरेको छ । शनिबार एकैदिन ६ हजार ७ सय ४३ वडामा नेतृत्व चयनका लागि वडा अधिवेशन शुरु भएको छ । अधिकांश वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको माओवादीले बताएको छ । धेरै वडाको अधिवेशन सम्पन्न भएको र बाँकी रहेको वडाले पनि […]