सर्वसहमत नेतृत्व चयनका लागि माओवादी स्थायी कमिटि बैठक जारी

काठमाडौँ – माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ। आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो। बैठकमा केन्द्रीय सदस्य र पदाधिकारी चयनबारे छलफल भइरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी स्वरुप स्थायी कमिटिको बैठक बसेको हो। माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रको स्थायी कमिटि बैठक स्थगित

काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटि बैठक स्थगित भएको छ। http://www.adbl.gov.np बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेदेखि बस्ने जनाइएको थियो। तर आन्तरिक तयारीका साथै आजै प्रतिनिधिसभाको बैठक भएकाले स्थगित भएको मा‌ओवादी नेताहरुले बताए। प्रतिनिधिसभाको बैठकमा आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन […]

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेतामा भट्ट कि भाट ?

धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता छनोट गर्न निर्णायक अन्तिम बैठक बोलाएको छ।  बिहान ९ बजे प्रदेशसभा भवनस्थित दलको कार्यालयमा नेता छान्न संसदीय दलको बैठक बोलाईएको हो।अहिले बैठक बस्ने तयारी भैरहेको दलको नेताका दावेदार, केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य ओमविक्रम भाट (सरल) ले जानकारी दिए।उनकाअनुसार दलको नेता चयनका लागि आज बस्ने बैठक अन्तिम हुने छ। आज सहमतिको अन्तिम प्रयास गरिने उनको भनाइ छ। यहाँ दलको नेताका लागि भाट र स्थायी कमिटि सदस्य तथा सुदू

खेलकुद मन्त्री गहतराज बाँके १ बाट उम्मेदवार

नेपालगन्ज (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । मंसिर ४ गते हुने संघिय र प्रदेश सभा सदस्यको निर्वाचनका लागि आइतबार मनोनय पत्र दर्ता गरिएको थियो । नेकपा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री गहतराजले सत्ता गठबन्धनकोतर्फबाट […]

माओवादीले पदाधिकारी र स्थायी कमिटिकाे आजै टुङ्गाे लगाउने – देशसञ्चार

काठमाडौँ - नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक आ‍जपनि बस्दै छ। आज शनिबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पदाधिकारीकाे टुंगो

भोलि माओवादीले पदाधिकारी पाउँछ : प्रवक्ता महरा

काठमाडौँ – माओवादी केन्द्रले पार्टीको पदाधिकारी टुंगो लगाउने भएको छ। बुधबार बसेको स्थायी कमिटिको बैठकले पदाधिकारीसहित स्थायी कमिटि, पोलिटब्युरो, केन्द्रीय सदस्य थप्नेबारे छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। बुधबारको बैठकले करिब टुंगो लगाएको र बिहीबार बिहान बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिने उनले जानकारी दिए। माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी टुंगो […]

चुनावी सभा सम्बोधन गर्न देउवालगायत शीर्ष नेता आज बुटवल जाँदै

बुटवल – सत्तारूढ पाँचदलीय गठबन्धनले शनिबार (आज) बुटवलमा चुनावी सभा गर्दैछ। बुटवलको देवीनगरमा दिउँसो १२ बजेपछि हुने सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन्। यस्तै, सो सभालाई माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, राष्ट्रिय जनमोर्चाका […]

कांग्रेसबाट एक जनामात्र मन्त्री बनाउने देउवाको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन कसरी गर्ने भन्नेबारेमा छलफल अघि बढाएका छन्। देउवाले बिहानबाटै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि पदाधिकारीसँग छलफल गरेका छन्। यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि यसबारे छलफल गर्न बुढानिलकण्ठ पुगेका छन्। माओवादीको स्थायी कमिटि सकिनसाथ प्रचण्ड बुढानिलकण्ठ पुगेका…

माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्ने भएको छ । बैठक ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

माओवादी स्थायी कमिटी बैठक भोली, यस्ता छन् एजेण्डा

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक भोली बस्ने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषय र पार्टी संगठनका सम्बन्धमा छलफल गर्ने तयारी रहेको स्थायी समिति सदस्य गणेश शाहले बताए। सरकारका सम्बन्धमा भने भोलीसम्म हुने राजनीतिक परिस्थितिका आधारमा छलफल हुने उनको भनाइ छ।

देउवा भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड केहीबेर अघि देउवा निवास बूढानीलकण्ठ पुगेको बुझिएको छ।कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा र प्रचण्डबीच समसामयिक विषयमा छलफल भएको छ। पार्टी स्थायी कमिटि बैठक सकेर प्रचण्ड सिधै देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। भेटमा प्रचण्डले सभापति देउवासँग मुलुकको पछिल्लो राजनीतिक परिवेश र आगामी सत्ता साझेदारीका विषयमा कुराकानी भएको त