रस्साकस्सीबीच माओवादीको सुदूरपश्चिम कमिटी घोषणा

 नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश  सम्मेलनमा नेतृत्व चयनमा भएको रस्साकस्सीका कारण अन्ततः सुदूरपश्चिम प्रदेश कमिटी घोषणा भएको छ । ढिलो गरी सुरु भएको बन्द सत्रले आज नेतृत्व चयन नगरी ११३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेको हो ।आइतबार सम्ममा सकिनु पर्ने सम्मेलन नेतृत्व चयनका को ढिलाइका कारण मंगलबार सम्ममा लम्बिएको थियो । तर ढिलो गरी भए पनि  प्रदेश कमिटी  घोषणा ले केही सहज बनाएको नेकपा माओवादी केन्द्रका नगर सचिव रमेश भट्टराईले रातोपाटीलाई जानकारी दिए । केहीबेर