माओवादीको सबै चुनावी कार्यक्रम स्थगित, भोलि दिउँसो बन्दसत्र

काठमाडौँ– शनिबार राति उम्मेदवारी दर्ता हुने गरी प्रकाशित गरिएको नेकपा माओवादी केन्द्रको सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ । निर्वाचन समितिले शनिबार साँझ ८ बजेबाट उम्मेदवारी दर्ताको समय सार्वजनिक गरेको थियो । तर, अन्तिममा चुनावी कार्यक्रम स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । शनिबार चुनावी कार्यक्रम सार्वजनिक हुँदा नयाँ नेतृत्व चयनका लागि सहमतिको […]

सम्बन्धित सामग्री

देवी ज्ञवाली भन्छन्,मतपत्र च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिन्छ

भरतपुर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिने बताएका छन् । नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रम अन्तर्गत गौतम चोकमा भएको कोण सभालाई सम्बोधन गदै उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुने बताए । ज्ञवालीले भरतपुरमा माओवादीको हैकमवाद र परिवारवादले […] The post देवी ज्ञवाली भन्छन्,मतपत्र च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिन्छ appeared first on राजधानी राष्ट्रिय दैनिक.

देवी ज्ञवाली भन्छन्- मतपत्र च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिन्छ

काठमाडाैँ- नेकपा एमालेका पोलिटब्युराे सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिने बताएका छन्। नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रम अन्तर्गत गौतम चोकमा भएको कोण सभालाई सम्बोधन गदै उनले यस्ताे बताएका हुन्। उनले जनताले माया गरेर दिएको मतलाई अपमान गर्न नहुने उनकाे भनाइ छ। ज्ञवालीले भरतपुरमा माओवादीको […]

माओवादीको चुनावी कार्यक्रम : घर–घरमा सदस्य, टोल–टोलमा संगठन

काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । निर्वाचनमा होमिनका लागि माओवादी केन्द्रले दुईमहिने अभियान पनि सञ्चालन गर्दै छ । माओवादीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार दुईमहिने अभियान तय गरी ‘सर्कुलर’ समेत गरिसकेको छ । माओवादीले चुनावका लागि प्रदेशहरूमा कमान्ड गठन गरेको छ । अभियानअन्तर्गत संगठन...

माओवादीको निर्वाचन कार्यक्रम : केन्द्रीय सदस्यलाई गाउँ/नगरमा खटाउने तयारी

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । माओवादीले निर्वाचनकेन्द्रित दुईमहिने अभियान सञ्चालन पनि गर्दै छ । हालै सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णयानुसार माओवादीले चुनावी कार्यक्रम पनि बनाएको छ । चुनावी कार्यक्रमअन्तर्गत केन्द्रीय सदस्यहरूलाई गाउँपालिका र नगरपालिकामा खटाउने तयारी गरिएको नेताहरू बताउँछन् । केन्द्रीय सदस्यहरूको नेतृत्वमा...