भोजपुर । नेकपा एमाले भोजपुरले कोरोना रोकथाम र उपचारका लागि जिल्लामा प्रभावकारी कदम चाल्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ । अध्यक्ष शरणकुमार राईले विज्ञप्तिमार्फत सम्भावित जोखिमलाई ध्यान दिएर तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्न र समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन माग गरेका छन् । साथै कोरोना महामारीविरुद्ध सक्रियरूपमा स्वयंसेवी भूमिका निर्वाह गर्न पनि मातहतका […]