काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सिसिएमसीसमक्ष कोभिड संक्रमण बढेको भन्दै रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्न प्रस्ताव गरेको छ।छिमेकी मुलुक भारत, बेलायत तथा जर्मनी र फ्रान्समा कोरोना संक्रमण बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई प्रस्ताव गरेको हो। पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन पालना गर्न लगाउने र त्यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा