कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ : कानुनमन्त्री जोशी

विमल विष्ट, डोटी । सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं प्रवक्ता पुर्णा जोशीले पछिल्लो समय कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकार अहोरात्र खटिएको बताउनुभयो । जिल्ला सदरमुकाम सिलगढीमा नेकपा एमाले पार्टीले आज सोमबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री जोशीले केही दिन यता सुदूरपश्चिममा बढीरहेको कोरोना प्रति चिन्ता व्यक्त गर्नु […]