कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ : मन्त्री आले

विमल विष्ट, डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताउनु भएको छ । जिल्ला अस्पताल डोटीमा आज आयोजना गरिएको स्वास्थ्य सामग्री बितरण कार्यक्रममा मन्त्री आलेले सो कुरा बताउनु भएको हो । मन्त्री आलेले आफ्नै लगानीमा आज सोमबार जिल्ला अस्पताल डोटीमा स्वास्थ्य सामग्री बितरण गर्नु हुँदै कोरोना रोकथाम […]

सम्बन्धित सामग्री

सुदूरपश्चिमको पर्यटन विकासका लागि सरकार गम्भीर भएर लागेको छ : मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा शनिवार आयोजित ‘प्राणी उद्यानको सम्भाव्यता’ सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र सरोकारवालाबीचको अन्तर्क्रिया कार्यक्रममा उनले सुदूरपश्चिम प्रदेशस्थित खप्तड, रामारोसन, बडिकेदार, बडिमालिकालगायत धार्मिक तथा पर्यटकीय क्षेत्रको दीगो विकासका लागि सरकार गम्भीर भएर लागेको बताए । ‘सुदूरपश्चिममा असंख्य धार्मिक तथा पर्यटकीय क्षेत्र छन्...