काठमाडौं, जेठ १३ । कोरोना (कोभिड–१९) नियन्त्रणका सामग्री आयातमा सरकारले सहजीकरण गरी भन्सार प्रक्रिया सरल बनाएको छ । त्यस्ता सामग्रीको आयातमा अब लामो प्रक्रियागत झन्झट व्यहोर्नुपर्ने छैन । त्यस्ता सामान आयातका लागि शीघ्र भन्सार प्रक्रियाको कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याएपछि अब आपूर्ति सहज हुने भएको हो । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले कोभिड–१९ को नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा […]