लाइसेन्सको अनलाइन आवेदन अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द रहने

सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन अब कार्यालय समयमा दिन नपाइने भएको छ । आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयबाट हुने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमा समेत असर परेकाले आवेदन प्रणाली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द रहने विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । लोड व्यवस्थापनको काम सम्पन्न भएपछि अनलाइन आवेदन प्रणाली यथावत सञ्चालन हुने विभागको भनाइ छ । अब आवेदन दिन चाहनेले कार्यालय समयपछि फाराम भर्नुपर्नेछ । कोरोना महामारीका कारण लामो समय लाइसेन्सको परीक्षा सञ्चालन नहुँद...

सम्बन्धित सामग्री

भाेलिदेखि राहादानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि

राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।...

ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि नै खुल्ने

काठमाडौँ – राहादानी विभागले ई-पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखि नै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो। विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो। विभागले हाल दुई हजार चार सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा […]

राहदानीको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुल्ने

काठमाण्डाै - राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ । दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका ...

राहदानीको लागि अनलाइन आवेदन भाेलिदेखि बिहान ११ बजे खुल्ने

काठमाण्डौ – राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजे खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।   ‘राहदानी बनाउन तोकिएको मिति र समयमा मात्र ...

कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाइने

काठमाण्डाै - सेवाग्राहीले कार्यालय समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् ।  प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालु नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।  देशभरका यातायात व्यवस्था कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको विभागकाे विज्ञप्तिमा उल्लेख छ ।  अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका विभागले जनाएकाे छ । विभागका अनुसार सेवाग्राहीले याे हप्त...

चालक अनुमतिपत्रको अनलाइन आवेदन कार्यालय समयमा भर्न नपाइने

सेवाग्राहीले कार्यालयका समयमा चालक अनुमतिपत्रको अनलाइन आवेदन भर्न नपाउने भएका छन् । प्रणालीमा चाप बढी भएकाले तत्कालका लागि बिहान १० देखि अपराह्न ५ बजेसम्मका लागि सेवा चालू नगरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।देशभरका यातायात व्यवस्था  विभागका प्रवक्ता डा लोकनाथ भुषालले एक सूचना जारी गरी कार्यालयहरूले यही प्रणालीबाट काम गर्ने र सेवाग्राहीले फारम भर्दा दोहोरो लोड भएको बताएका छन् । उनका अनुसार अहिले प्राविधिकले लोड ब्यालेन्सका लागि काम गरिरहेका छन् । उनले भनेका छन्, ‘यो साता सेवाग्

सवारी लाइसेन्सको अनलाइन आवेदन कार्यालय समयमा बन्द हुने

काठमाडौंः यातायात व्यवस्था विभागले कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। विभागले सोमबार एक सार्वजनिक सूचना जारी गरेर अनलाइन आवेदन प्रणालीमा अधिक चाप हुँदा कार्यालयहरुबाट हुने दैनिक लाइसेन्ससम्बन्धी काम असर परेकाले बन्द हुने जनाएको छ। प्रणालीमा लोड व्यवस्थापन कार्य भएपछि आवेदन…

अब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

२९ कात्तिक, काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ […]

सिस्टममा समस्या देखिएपछि लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौँ– यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा समस्या आएपछि मर्मतका लागि बन्द गरेको छ। सवारी चालक अनुमतिपत्र अनलाइन आवेदन धेरैले भर्दा त्यसको दबाब थेग्न नसकेपछि बन्द भएको यातायात विभागले जानकारी दिएको छ। विभागले सोमबार जारी गरेको सूचना अनुसार सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बिहान १० देखि ५ बजेसम्म बन्द रहने छ। […]

लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ

काठमाण्डौ – बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।कोरोना महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्न...