ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि नै खुल्ने

काठमाडौँ – राहादानी विभागले ई-पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखि नै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो। विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो। विभागले हाल दुई हजार चार सय जनाको प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा […]

सम्बन्धित सामग्री

इन्जिनियरको लाइसेन्स परीक्षाको अनलाइन आवेदन १३ गतेदेखि खुल्ने

८ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरको लाइसेन्स परीक्षाको लागि अनलाइन परीक्षा आवेदन भर्न आह्वान गरेको छ । परिषद्ले सूचना जारी गर्दै वैशाख १३ गतेदेखि जेठ १६ गतेसम्म अनलाइन आवेदन खुला गर्ने र परिषदको वेबसाइट उल्लेख गरिए बमोजिम आवेदन दिन अनुरोध गरेको छ । परिषद्ले लाइसेन्स परीक्षाको मिति भने तय भइनसकेको जनाएको छ । […]

भोलिदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्ने

काठमाडौं : भोलि(आइतबार) देखि बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुल्ने भएको छ।यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन: सुचारु हुने जानकारी दिएको हो।मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १ बाट अनलाइन आवेदन बन्द गरेको थियो।

राहदानीको लागि अनलाइन आवेदन आजदेखि खुल्ने

घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।राहदानीको लागि अनलाइन आवेदन आज ११ बजेदेखि खुल्ने भएको छ।म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु हुँदा तीन जना बेपत्ता भएका छन्।पनौतीमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ।साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

राहदानीको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुल्ने

काठमाण्डाै - राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ । दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका ...

आजबाट राहादानीको अनलाइन आवेदन सुरू

काठमाडौं । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन आज बिहान ११ बजेदेखि नै खुल्ने भएको छ।  राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा आज देखि भने बिहान ११ बजेबाट नै खुलाउन लागेको हो । विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाको प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा […]

अब विहान ११ बजेदेखि राहदानी अनलाइन आवेदन खुल्ने

राहादानी विभागले राहदानी अनलाइन आवेदन विहान ११ बजेदेखि दिन मिल्ने व्यवस्था गरेको छ। याे व्यवस्था मंगलबारदेखि लागू हुने राहादानी विभागले जनाएकाे छ।...

पासपोर्ट बनाउन मङ्गलवारदेखि अनलाइन फाराम खुल्ने

काठमाडौँ । राहदानी(पासपोर्ट) लिनको लागि भोलि(मंगलबार)देखि प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खुल्ने भएको छ। राहदानी विभागले एक सूचना जारी गर्दै मङ्गलवारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जनाएको हो।  यसअघि राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने विभागले जनाएको थियो। […]

राहदानीको लागि अनलाइन आवेदन भाेलिदेखि बिहान ११ बजे खुल्ने

काठमाण्डौ – राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजे खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।   ‘राहदानी बनाउन तोकिएको मिति र समयमा मात्र ...