भाेलिदेखि राहादानीको अनलाइन आवेदन दिउँसो साढे ३ बजेदेखि

राहदानी विभागले यसअघि साँझ साढे ४ बजे र त्यसपछि पुन समय हेरफेर गर्दै बिहान ११ बजे अनलाइन आवेदन खोल्ने गरेको थियो भने भोलि देखि दिउँसो साढे ३ बजे अनलाइन आवेदन खोल्न लागेको हो।...

सम्बन्धित सामग्री

चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र […] The post चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१० अर्ब कर्जा सापटी दिँदै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई १० अर्ब रुपैयाँ कर्जा सापटी दिने भएको छ । केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्नका लागि १० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको हो ।  इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले रिपोका लागि आज दिउँसो २ बजेभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।  बैंकको सूचना अनुसार माघ ५ गते जारी हुने रिपो आगामी माघ १४ गते परिपक्क हुनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।    ...

राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्सको बोलकबोल गर्ने भएको छ । बैंकले पुस १९ गते बिक्री गर्नेगरी २८ दिने, ९१ दिने र ३६४ दिने तीन किसिमको ट्रेजरीको बोलकबोल गर्ने भएको हो ।  बैंकको सूचना अनुसार सोमबार दिउँसो २ बजे ट्रेजरीको बोलकबोल हुनेछ । इच्छुक खरिदकर्ताले सो समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।  बैंकका अनुसार कुल रकम मध्ये १२ अर्ब ७५ करोड रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण हुनेछ भने ७ अर्ब ५० करोड रुपैयाँ नयाँ बिक्री हुनेछ । जुन ३६४ दिनको ७ अर्ब ५० करोड रुपैयाँ नवीकरण हुनेछ भने २८ दिने र...

१३ अर्बको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंसिर २७ गते १३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल्स बिक्री गर्ने भएको छ । बैंकले २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका कुल १३ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । आगामी मंगलबार जारी हुने ट्रेजरीको भोलि सोमबार दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । इच्छुक खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् ।  यसअघि राष्ट्र बैंकले मंसिर १९ गते ९ अर्ब ९३ करोड रूपैयाँको ट्रेजरी जारी गरेको थियो ।

७ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले मंगलबार ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागेको हो ।  सोमबार दिउँसो ३ बजे बोलकबोल हुने ट्रेजरी बिलको साउन २४ गते अर्थात् मंगलबार बिक्री हुनेछ । इच्छुक बैंक तथा वित्तीय कम्पनीहरु तथा व्यक्तिगत फर्म कम्पनी लगायतलाई बिल खरिदका लागि बैंकले अनलाइन आवेदन खुल्ला गरेको छ । साउन २४, २०७९ मा जारी हुने ट्रेजरी बिल कात्तिक २२ गते परिपक्क हुने बैंकले जनाएको छ ।  यसअघि बैंकले दुईपटक गरी २५ अर्ब २० करोड रुपै

राहदानीको लागि अनलाइन आवेदन आजदेखि खुल्ने

घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ।राहदानीको लागि अनलाइन आवेदन आज ११ बजेदेखि खुल्ने भएको छ।म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु हुँदा तीन जना बेपत्ता भएका छन्।पनौतीमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण पुष्टि भएको छ।साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।

राहदानीको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुल्ने

काठमाण्डाै - राहदानी विभागले ई–पासपोर्टको लागि अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने भएको छ । दिउँसो साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन आजदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो । यो आवेदन प्रि–इनरोलमेन्टको लागि हो । विभागले दैनिक २ हजार ४ सय जनाको लागि प्रि–इनरोलमेन्ट खोल्छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ । यस्तै, विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ । राहदानी बनाउन अनेक झन्झट र सास्ती खेप्नुपरेको सेवाग्राहीका ...

राहदानीको अनलाइन फर्म ११ बजेदेखि नै भर्न सकिने

१६ साउन,काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ । सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो । हेर्नुस्  सूचना

केयर गिभरमा इजरायल जानेको मासिक तलब १ लाख ८६ हजार

काठमाडौं, भदौ २८ । रोजगारीका लागि इजरायल जाने श्रमिक छनोटको भाषा परीक्षा सकिएको छ । दिउँसो १ देखि २ बजेसम्म भएको परीक्षामा ७ हजारभन्दा बढी सहभागी भएको बताइएको छ । वैदेशिक रोजगार विभागले गत साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन माग गरेको थियो । लिखित परीक्षाबाट १ हजार ६ सय ८० जना उत्तीर्ण हुनेछन् […]

रोजगारीका लागि इजरायल जाने नेपाली श्रमिकको भाषा परीक्षा आज

काठमाडौँ- रोजगारीका लागि इजरायल जाने श्रमिक छनोट गर्न आज भाषा परीक्षा हुदैछ । काठमाडौँ उपत्यकाका विभिन्न सेन्टरमा दिउँसो १ बजेदेखि एक घण्टा हुने परीक्षामा ७ हजार ९ जना सहभागी हुदैछन् । साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो । इजरायलका […]