सवारी लाइसेन्सको अनलाइन आवेदन कार्यालय समयमा बन्द हुने

काठमाडौंः यातायात व्यवस्था विभागले कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ। विभागले सोमबार एक सार्वजनिक सूचना जारी गरेर अनलाइन आवेदन प्रणालीमा अधिक चाप हुँदा कार्यालयहरुबाट हुने दैनिक लाइसेन्ससम्बन्धी काम असर परेकाले बन्द हुने जनाएको छ। प्रणालीमा लोड व्यवस्थापन कार्य भएपछि आवेदन…