लाइसेन्सको अनलाइन आवेदन सजिलै दिन केही समय लाग्छ

काठमाण्डौ – बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।कोरोना महामारीका कारण भएको लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्न...

सम्बन्धित सामग्री

इन्जिनियरको लाइसेन्स परीक्षाको अनलाइन आवेदन १३ गतेदेखि खुल्ने

८ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरको लाइसेन्स परीक्षाको लागि अनलाइन परीक्षा आवेदन भर्न आह्वान गरेको छ । परिषद्ले सूचना जारी गर्दै वैशाख १३ गतेदेखि जेठ १६ गतेसम्म अनलाइन आवेदन खुला गर्ने र परिषदको वेबसाइट उल्लेख गरिए बमोजिम आवेदन दिन अनुरोध गरेको छ । परिषद्ले लाइसेन्स परीक्षाको मिति भने तय भइनसकेको जनाएको छ । […]

चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि दिउँसो १२ बजेबाट पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै भोलि दिउँसो १२ बजेबाट दिनको १२० जनालाई पासपोर्ट दिने गरी अनलाइन आवेदन खुला गरिन लागेको जनाएको हो । सूचनामा नेपाल सरकारको राहदानी विभागको सूचना अनुसार राहदानी सेवालाई सरल, सहज र […] The post चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आजदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुला

काठमाडौं : आज(आइतबार)देखि बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुलेको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन: सुचारु भएको जानकारी दिएको हो।मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १  बाट अनलाइन आवेदन बन्द गरेको थियो। अब भने सर्वसाधारणहरूले चालक अनुमतिपत्रको लागि  आवेदन दिन सक्ने छन्।

अब विहान ११ बजेदेखि राहदानी अनलाइन आवेदन खुल्ने

राहादानी विभागले राहदानी अनलाइन आवेदन विहान ११ बजेदेखि दिन मिल्ने व्यवस्था गरेको छ। याे व्यवस्था मंगलबारदेखि लागू हुने राहादानी विभागले जनाएकाे छ।...

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने भएको छ । जेठ १६ गते सोमबार साँझ ६ बजेदेखि यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन सुरू गर्न लागेको हो ।  यसभन्दा अगाडि दिइएका आवेदनहरू रद्द गरी नयाँ अनलाइन आवेदन प्रणाली सुरू गर्न लागेको विभागले जनाएको छ । जेठ १६ गतेभन्दा पछाडि कार्यालय भिजिटको मिति पाएका सेवाग्राहीले समेत नयाँ आवेदन...

अब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

२९ कात्तिक, काठमाडौं । अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ […]

लाइसेन्सको अनलाइन आवेदन अब बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द रहने

सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन अब कार्यालय समयमा दिन नपाइने भएको छ । आवेदन प्रणालीमा अधिक चाप भइ यातायात व्यवस्था कार्यालयबाट हुने दैनिक सवारी चालक अनुमतिपत्रसम्बन्धी कार्यमा समेत असर परेकाले आवेदन प्रणाली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द रहने विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । लोड व्यवस्थापनको काम सम्पन्न भएपछि अनलाइन आवेदन प्रणाली यथावत सञ्चालन हुने विभागको भनाइ छ । अब आवेदन दिन चाहनेले कार्यालय समयपछि फाराम भर्नुपर्नेछ । कोरोना महामारीका कारण लामो समय लाइसेन्सको परीक्षा सञ्चालन नहुँद...

सवारी लाइसेन्सको अनलाइन आवेदन  फेरि बन्द

काठमाडाैं : चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ।कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले जनाएको छ। सफ्टवेयरमा समस्या आएपछि अहिले प्राविधिकले मर्मत गरिरहेको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए।जतिसक्दो चाँडो त्यसको समस्या समाधान गरेर सेवा चालू गर्न खोजिएको उनले बताए। भुषालले भने, 'हामीले जतिसक्दो चाँडो भनेका छौँ कति दिन लाग्छ भन्न सकिँदैन।'अनुमतिपत्रका लागि आवेदन गर्

नबिल बैंकको व्यावसायिक कर्जाको अनलाइन आवेदन सुविधा

नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमार्फत साना तथा मझ्यौला ऋण कर्जाका लागि अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो सुबिधा बैंकलार्ई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको बताइएको छ । ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ सेवाहरूको प्रयोग […]