पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट बजेट पारित गरेलगत्तै सरकारमा रहेका मन्त्री फेरबदल गर्ने तयारी गरेका छन् ।सत्तारुढ गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीले पार्टीबाट मन्त्री बनेकालाई फेरबदल गर्न औपचारिक निर्णय गरे पनि प्रधानमन्त्री देउवाले एकैपटक गर्ने भन्दै रोक्दै आइरहेका छन् । देउवाले १५ जेठमा संसदमा पेस भएको आर्थिक वर्ष २०७९/८० को बजेट संसदबाट पारित […] The post पहिले बजेट पास, त्यसपछि मन्त्री हेरफेर appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

बजेट पास भएपछि मन्त्री हेरफेर हुन्छः उमेश श्रेष्ठ

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले संसदबाट बजेट पारित भएपछि मन्त्रीपरिषद् हेरफेर हुने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै राज्यमन्त्री श्रेष्ठले भने, “नेकपा (एकीकृत समाजवादी) ले अप्ठ्यारो स्थितिमा मन्त्री सिफारिस गरिदियो । अहिले संसदमा मन्त्रालयगत बजेटमाथि छलफल […]

देउवाको आश्वासनको भरमा माधव नेपाल, सपथ रोकिएकोबारे मन्त्री के भन्छन् ?

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि सोच्न सकिने बताएका हुन् । अहिले विषयगत मन्त्रालयको छलफल जारी छ । विषयगत मन्त्रालयको […]

माधव नेपाललाई देउवाको आश्वासन : बजेट पारितपछि मन्त्री हेरफेर गरौंला

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि सोच्न सकिने बताएका हुन् । अहिले विषयगत मन्त्रालयको छलफल जारी छ । विषयगत मन्त्रालयको छलफल सकिएलगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने छन् । त्यसपछि आर्थिक विधेयक पेश भई पारित हुनुपर्ने छ । त्यसपछि मात्रै