विराटनगर / अवैध ढंगले एउटा घरभित्र स्टोर (भण्डारण) गरिएको अवस्थामा ठूलो परिणामको नमुना औषधि आइतबार विराटनगरबाट बरामद गरिएको छ । फार्मेसीको अनुगमनमा निस्किएको प्रहरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१५ भट्टीमोडबाट ४६ काटुन नमुना औषधि (चिकित्सक सेम्पल) बरामद गरेको हो । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएका बेला अभाव हुनसक्ने औषधिको अवस्थाका बारेमा...
The post विराटनगरबाट ४६ काटुन नमुना औषधि बरामद, व्यक्तिका घरमा अवैध भण्डारण appeared first on Purbeli News.