नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ तथा प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी मतदानबाट वञ्चित भएकी छिन् । विराटनगर घर भएकी प्रदेश सांसद रेग्मीले सँधै विराटनगरको पूर्वाञ्चल विश्वविद्यालय केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । ‘२०४५ सालदेखि विराटनगरको पूर्वाचल विश्व विद्यालयको केन्द्रबाट मतदान गरे पनि यस पटक भने आयोगले सुन्दहरैंचामा मेरो नाम पठाइदिएको रहेछ,’ रेग्मीले भनिन् । आयोगको लापरबाहीका कारण मतदान गर्नबाट आफू वञ्चित भएको उनले बताइन् । ‘बिहीबा