जनकपुरधाम- हत्या तथा डाँका अभियोगमा पक्राउ परेका मधेस प्रदेश सांसद अनिरुद्ध कुमार सिंह यादव कारागार चलान भएका छन् । जिल्ला अदालत सप्तरीले मंगलबार सांसद यादवलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्न पठाएको छ । अदालतको आदेश बमोजिम सांसद यादवलाई सप्तरी कारागार कार्यालय राजविराजमा पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी […]