जसपाबाट प्रदेश सांसद कौशल यादवसहित दुई जना निष्कासित

२० असार, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् […]

सम्बन्धित सामग्री

पूर्व प्रदेश सांसद यादवसहित दर्जनौं नेता एमालेमा फर्किए

जनकपुरधाम । पूर्व प्रदेश सांसद अशोक यादवसहितका दर्जनौं नेता नेकपा एस परित्याग गरी नेकपा एमालेमै फर्किएका छन् । सिरहामा आज आयोजित एक समारोहबीच पूर्व सांसद यादवसहितका नेताहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य लीलानाथ श्रेष्ठले पार्टीमा भित्र्याएका हुन् । पूर्व सांसद यादवसँगै नेकपा एसका केन्द्रीय सदस्य सागर चौधरी, मानविर यादव, सखुवानन्कारकट्टी गाउँपालिकाका पूर्व उपाध्यक्ष अमला यादव, पालिका […]

जसपाबाट प्रदेश सांसद कौशल यादवसहित दुई जना निष्कासित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशका एक जना सांसदसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै पार्टीले प्रदेश सांसद कौशल कुमार यादव र संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष कौशल कुमार यादवलाई निष्कासन गरेको हो । यी दुबै महोत्तरी जिल्लाकै हुन् । महोत्तरी जिल्ला […]

लकडाउनको विद्युतु महसुल छुट माग्दै सांसद नै धर्नामा

पर्सा : लकडाउन अवधिको विधुत महसुल जरिवाना छुटको माग राख्दै नेपाल विधुत प्राधिकरण वीरगञ्ज वितरण केन्द्र अगाडि धर्ना र विरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी वीरगञ्ज महानगर कमिटीको अगुवाईमा संघीय सांसद प्रदीप यादवसहित प्रदेश सांसद जन्‍नत अन्सारी धर्नामा बसेका हुन्। उनीहरुसँग पार्टीका नेता कार्यकर्ता पनि एक घण्टा धर्न...