देश आर्थिक संकटमा छ: प्रदेश सांसद यादव

मधेश प्रदेश सांसद जितेन्द्र यादव सुनिलले देश आर्थिक संकटबाट गुज्रिरहेको बताएका छन्।

सम्बन्धित सामग्री

स्वतन्त्र निर्वाचित सांसद सिंह जसपा प्रवेश

काठमाडौं, २८ माघ । मधेश प्रदेश सभाका सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद यादव शनिबार बोदेबरसाइन नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच जसपा प्रवेश गरेका हुन् । उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा […]

लुम्बिनीका पूर्व कृषिमन्त्री विजय यादव एमाले प्रवेश

नेपालगञ्ज – लुम्बिनी प्रदेशका पूर्व कृषिमन्त्री विजय यादव एमालेमा प्रवेश गरेका छन्। बाँके डुडुवा गाउँपालिका निवासी प्रदेश सांसद यादव जनता समाजवादी पार्टीमा थिए। पूर्वमन्त्री यादवलाई बाँकेको खजुरामा आयोजित प्रशिक्षण कार्यक्रममा एमालेका नेताहरुले टीका लगाएर पार्टी प्रवेश गराएका छन्। यादवलाई एमालेले फेरि प्रदेशमै चुनाव लडाउने तयारी गरेको छ। स्थानीय तहको चुनावमा एमालेले डुडुवा गाउँपालिकाको अध्यक्षमा यादवकी […]

जसपाका प्रदेश सांसद यादव पार्टीबाट निष्काशित

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशका एक सांसदलाई पार्टीबाट निष्काशन गरेको छ। जसपाबाट निष्कासित हुनेमा संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्ष पनि छन्। जसपाको महोत्तरी जिल्ला कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले महोत्तरीबाट निर्वाचित सांसद कौशल कुमार यादव र सोही नाम गरेका संघीय शिक्षक फोरमका महोत्तरी जिल्ला अध्यक्षलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा जसपा प्रदेश सांसद यादव निष्कासित

जनकपुरधाम – स्थानीय निर्वाचनमा अन्तर्घात गरेको भन्दै जनता समाजवादी पार्टीले प्रदेश सांसदलाई निष्कासन गरेको छ। महोत्तरी जिल्ला कार्यसम्पादन समितिले प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासनको गरेको हो। आइतबार बसेको बैठकले यादवलाई निष्कासन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्। उनीसँगै पार्टीले संघीय शिक्षक फोरमका अध्यक्ष […]

शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्छ : सांसद यादव

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् मधेश प्रदेशका प्रदेशसभा सदस्य बिक्की यादवले शिक्षा र स्वास्थ पूर्ण रूपमा निशुल्क हुनुपर्ने बताएका छन् । शिक्षा र स्वास्थ्य राज्यकै दायित्वभित्र परेको हुनाले त्यो पूर्ण निशुल्क तथा गुणस्तरीय हुनुपर्ने कुरामा जोड दिँदै प्रदेश सांसद यादवले निशुल्क गुणस्तरीय शिक्षा अनि स्वास्थ्यको सबभन्दा वकालत काँग्रेस र कम्युनिष्टले गर्छन् तर पटक–पटक सरकारको नेतृत्व गरेपनि त्यसप्रति ध्यान नदिएको गुनासो गरे । एक कार्यक्रममा बोल्दै सांसद यादवले संविधानले आधारभूत

असई थमन हत्या प्रकरण: प्रदेश सांसदसहित १९ जनाको सम्पत्ति रोक्का

सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा महोत्तरी अदालतले हत्यामा संलग्न रहेको आरोपमा मधेस प्रदेशका प्रदेश सांसदसहित १९ जनाको सम्पत्ति रोक्का गरेको छ । महोत्तरी जिल्ला अदालतले असई विकको हत्या आरोपमा प्रदेश सांसद कौशल कुमार यादव सहित१९ जनाको सम्पत्ति रोक्का गरेको हो ।अदालतले असई विकको हत्या आरोपमा फरार भनिएका प्रतिवादी समेत रहेका प्रदेश सांसद यादव लगायत १९ जनाको सम्पत्ति रोक्का गर्नका लागि प्रेमबहादुर विकले दिएको जाहेरीको आधारमा सो आदेश जारी गरिएको महोत्तरी जिल्ला अदालतका श्रेस्तेदार मद

सीके राउतका कार्यकर्ताद्वारा सरकारी गाडी ताेडफाेड, प्रदेश सांसद र मेयर घाइते

सर्लाही – जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट मधेस प्रदेशका सांसद अशोक यादव र सर्लाहीको हरिवन नगरपालिका मेयर गणेश प्रसाईं घाइते भएका छन् । राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न जाँदै गर्दा प्रदेश सांसद यादव र मेयर प्रसाईं सवार सरकारी नम्बरको गाडीमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए । सांसद यादवलाई जानकी मन्दिर नजिकै र मेयर प्रसाईंलाई राम मन्दिर नजिकै उनीहरूले आक्रमण गरेका थिए । सांसद यादवको हातमा चोट लागेको छ भने मेयर प्रसाईंकाे टाउकोमा चोट लागेको बताएको छ । &nbs...

२० वर्ष लामो प्रेमपछि गाउँकै युवकसँग प्रदेश सांसद यादवले गरिन् अन्तरजातीय विवाह

नेकपा एकीकृत समाजवादीको २ नम्बर प्रदेशसभा सदस्य मञ्जु यादवले अन्तरजातीय प्रेम विवाह गरेकी छन् । महोत्तरीको भंगहा नगरपालिका– ९ स्थित अजगेवाका सूर्यनारायण ठाकुर (बरही) सँग शुक्रबार उनले विवाह गरेकी हुन् ।दुवै जोडी एउटै नगरपालिकाका हुन् । बेहुला ठाकुर हरिणमरी गाउँका हुन् भने बेहुली प्रदेश सांसद यादव अजगेवा गाउँकी हुन् । निकटस्थका अनुसार विद्यार्थीकालदेखि नै मञ्जु र सूर्यनारायणले एकअर्कालाई मनपराएका थिए । उमेरले प्रदेश सांसद करिब ३५ वर्ष पुगे पनि घरपरिवारमा विवाहका लागि राजीखुसी नहुँदा उनीहरुक