सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज सदरमुकाम ल्याइने :: Pahilopost.com

सिन्धुली :  सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज बिहान मात्र ल्याइने भएको छ। हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो।  बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट सिन्धुलीमाडीतर्फ मतपेटिका ल्याउँदै गरेको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएपछि मतपेटिका मतदान केन्द्रमा नै रोकिएका थिए।  कच्ची ग्रामीण सडक र रातिको यात्रामा थप

सम्बन्धित सामग्री

गाउँपालिकाको कार्यालयमा कामकाज गर्न कठिन

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको कामकाज गर्न कठिन भएको पाइएको छ। कर्णाली नदी किनारमा घामै नलाग्ने स्थानमा गाउँपालिकाको कार्यालय भएका कारण चिसोले कर्मचारीलाई काम गर्न नसकिने अवस्था आएपछि कामकाज गर्न समस्या भएको हो। गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले दिनमा दुई घण्टा मात्र घाम लाग्ने स्थानमा गाउँपालिकाको कार्यालय निर्माण गरिएकाले कार्यालयमा बसेर काम गर्न सक्ने […]

गाउँपालिकाको भवन निर्माणको विषयमा विरोध

गोकुल भुजेल भोजपुर । भोजपुरमा अरुण गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर भएको विवाद चुलिएको छ । गाउँपालिकाको साविकको कार्यालय क्षेत्रभन्दा टाढा भवन निर्माण गर्ने निर्णय गरिएको भन्दै प्याउली बजारका स्थानीयले विरोध गरेका हुन् । भोजपुरमा गाउँपालिकाको भवन निमार्णको विषयलाई लिएर विवाद भएको छ । अरुण गाउँपालिकाको बहुमतले प्याउली बजार अर्थात साविकको कार्यालय क्षेत्रभन्दा करिब एक […]

गाउँपालिकाको केन्द्र नै विद्युत्विहीन

दिपायल– सरकारले लोडसेडिङमुक्त देश भने पनि देशका केही स्थानमा अझै पनि बिजुलीको पहुँच पुग्न सकेको छैन । डोटीको बडिकेदार गाउँपालिकाको केन्द्रमा हालसम्म पनि विद्युत् पुग्न नसकेको हो ।  स्थानीय सरकार स्थापना भएको करिब छ वर्ष बितिसक्दा पनि गाउँपालिकाको केन्द्र खड्यौलीमा विद्युत् प्रसरण लाइन पुग्न सकेको छैन । गाउँपालिका-१ बिपीनगरस्थित कापडी गाडमा विद्युत्गृह निर्माण गरिए पनि […]

गाउँपालिकाको नमुना भवन

सुर्खेत, जेठ १८। २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई […]

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

स्याङ्जा । आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा लोगो सार्वजनिक गरिएको हो । आँधीखोला गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरु समेटेर तयार पारिएको गाउँपालिकाको पहिचान झल्कने गरी लोगो निर्माण गरिएको छ । प्रतिक चिन्हको माथिल्लो भागमा […]

गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’

शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहिक ‘८४ पूजा’ गरिएको छ । गाउँपालिकाको कार्यालयको प्रांगणमा रहेको मन्दिरमा आइतबार ‘८४ पूजा’ आयोजना गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा ‘८४ पूजा’ र सम्मान कार्यक्रम आयोजना गरिएको...

गाउँपालिकाको बजेटमा सामूहिक ‘चौरासी पुजा’

दाङ शान्तिनगर गाउँपालिकाको बजेटमा सामूहकि चौरासी पुजा गरिएको छ । गाउँपालिकाको कार्यालयको प्राङ्गणमा  रहेको मन्दिरमा आइतबार  ८४ पुजा आयोजना गरिएको हो । गाउँपालिकाको तीन लाख बजेटमा ‘चौरासी पुजा र सम्मान...

रोशी गाउँपालिकाको केन्द्र सार्न लागेकोमा विवाद

गाउँपालिकाको केन्द्र सार्ने रोशी गाउँपालिकाको निर्णय विवादमा परेको छ । कानुन मिचेर केन्द्र सार्न लागिएको भन्दै स्थानीयले अदालतमा मुद्दा दायर गरेका छन् ।  हाल गाउँपालिकाको केन्द्र वडा नम्बर ७ स्थित कटुञ्जेबेशीमा...

गाउँपालिकाको केन्द्रमा सडक पुग्यो

बैतडीको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा सडक पुगेको छ। गाउँपालिकाको लामो प्रयासपछि केन्द्रमा सडक पुगेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए। सिगास गाउँपालिकाको ढुंगाड हुँदै गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको हो।...

मादी गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद

कास्कीस्थित मादी गाउँपालिकाको केन्द्र विवाद पुनः बल्झिएको छ । गाउँपालिकाको वडा नम्बर ४ बेतेनीमा केन्द्र तोक्न गण्डकी प्रदेश सरकारले संघ सरकारलाई सिफारिस गरेसँगै पालिकाको केन्द्र विवाद पुनः बल्झिएको हो ।  गाउँपालिकाको...