माधव नेपाल समूहको केन्द्रीय कमिटी आज पनि बस्दै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहान साढे ११ बजे बस्ने गरी आजको बैठक बोलाइएको छ। बैठकमा हिजो बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने नेता मेटमणी चौधरीले जानकारी दिए।हिजो सुरु भएको बैठकमा तत्कालीन कार्यदलका संयोजक भीम रावलले कार्यदल स्तरमा भएको प्रगति, १० बुँदे सहमति, अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र पार्टी एकताका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए। त्यस्तै केन्द्रीय सदस्यहरुले पा

सम्बन्धित सामग्री

नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमाले माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने भएको छ । नेपाल समूहको बिहीबारको केन्द्रीय बैठकले पार्टीको अधिवेशन र सदस्यता वितरणको काम तत्काल स्थगित गर्नुपर्ने माग गरेको थियो । नेता नेपालले महाधिवेशन र निर्वाचनको हिसाबकिताब […]

माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ।

माधव पक्षको केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आज विहान साढे ११ बजेपछि नयाँबानेश्वरको बुद्ध नगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु हुने छ ।बिहीबारको बैठकमा धारणा राखेका एक दर्जन केन्द्रीय सदस्यबाट पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ ।वरिष्ठ नेता माधव नेपालको सम्बोधन र विघटित कार्यदलका संयोजक भीम रावलको ब्रिफिङपछि केन्द्रीय सदस्यले धारण राख्ने क्रम सुरु भएको थियो ।आफ्नो धारणा राख्न एक जना केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बिहीबारक

माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । बिहीबार(हिजो)देखि सुरु भएको नेकपा एमाले माधवकुमार नेपाल खेमाको केन्द्रीय कमिटी बैठक शुक्रवार(आज) पनि बस्दै छ। बैठक बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा सुरु हुँदै छ । बैठकमा पार्टी एकता, सरकारमा सहभागी हुने लगायत विषयमा छलफल हुने जनाइएको छ । हिजोको बैठकमा केन्द्रीय सदस्यहरूले पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादबारे धारणा प्रस्तुत गरेका […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै छ । बैठक आज अपराह्न ३ बजे बोलाइएको छ । पार्टीका साङ्गठनिक काम कारबाहीबारे छलफल गर्न बैठक बोलाइएको स्रोतको भनाइ छ । यस्तै स्रोतका अनुसार बैठकमा एमालेले यसअघि घोषणा गरेको दसौँ महाधिवेशनको मिति सार्ने विषयमा पनि निर्णय हुने बताइएको छ । छलफलमा माधव नेपाल समूहलाई पनि […]