‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभएको छ ।

सम्बन्धित सामग्री

‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आएका छन् ।ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उनीहरू नेपाल आएका हुन् । कलाकार सिद्दिकीले आफू नेपाल पहिलोपटक आएको बताउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताए । 'म नेपाल...

‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा

मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आएका छन् ।ठमेलस्थित छायाँ सेन्टरमा आइतबार भएको प्रिमियर सो हेर्न उनीहरू नेपाल आएका हुन् । कलाकार सिद्दिकीले आफू नेपाल पहिलोपटक आएको बताउँदै साम्बाला फिल्म हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताए । 'म नेपाल...

नेपाली फिल्ममा भारतीय कलाकार : कथाको माग कि नामको लोभ?

काठमाडौं : पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर चलेको छ। भर्खरै नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतका विश्व चर्चित कलाकार ब्रह्मानन्दलाई अनुबन्धित गरियो। ब्रहमानन्द बाहेक सोही फिल्ममा अन्य तीनजना नाम चलेका भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। नेपालको सबैभन्दा ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको फिल्म 'एक्स ९' मा बलिउड अभिनेता सुनील सेट्टी खलनायकको रूपमा देखिने बताइएको छ। जसको निर्देशन लप्पनछप्पनका निर्देशक मुकुन्द भट्टले गर्नेछन्। द

लण्डनबाट ‘हनी बनी’ को छायाङ्कन सुरु

फिल्म ‘हनी बनी’ को छायाङ्कन सुरु भएको छ । लण्डनबाट फिल्मको छायांकन सुरु भएको हो । निर्देशक दिवाकर भट्टराईले फिल्म मुहूर्तको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै फिल्मको छायाङ्कन सुरु भएको जानकारी दिएका छन् ।भारतीय कलाकार अभिमन्यु तोमार, अभिनेत्री जसिता गुरुङ, सलोन बस्नेत, अजुनजंग शाहीलगायत कलाकारको  मुख्य अभिनय रहने फिल्म प्रेमकथामा बन्न लागेको हो । तोमारको यो नेपालीमा डेब्यु फिल्म हो । केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु भित्र्याएको थिय

एक पछि अर्काे गर्दै भारतीय कलाकार ठगी मुद्दामा तानिदै

एजेन्सी । बलिउड र दक्षिण भारतीय कलाकारहरू एक पछि अर्काे गर्दै ठगी मुद्दामा तानिदै गएका छन् । दक्षिण भारतका अभिनेता, निर्देशक, लेखक, गायक, व्यवसायी मोहनलालको नाम अब यस मुद्दामा जोडिएको छ । उनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले मनी लन्ड्रिङ (मुद्रा अपचलन) को मुद्दामा सोधपुछका लागि बोलाएको छ । भारतीय सञ्चार माध्यमका अनुुसार मोहनलाललाई अर्को […]

‘हनी बनी’ मा भित्रिए भारतीय कलाकार अभिमन्यु

फिल्म ‘हनी बनी’ मा भारतीय कलाकार अभिमन्यु तोमार अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले फिल्मको मुख्य अभिनेताको रूपमा उनलाई भित्र्याएको हो ।केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु रोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिमन्यु रहने निर्देशक भट्टराइले जानकारी दिए । तोमारले हिन्दी गीतका म्युजिक भिडियोमा देखिँदै आएका छन् । २७ वर्षीय अभिनेता तोमार दिल्लीका स्थानीयवासी हुन् । सन् २००९ बाट उनले मोडलिङ करिअर थालेका थिए ।फिल्म ‘हनी बनी’मा त

ललितपुरमा दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव सुरु

काठमाडौं, ९ बैशाख । ललितपुरमा दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव फिल्म साउथ एसिया २०२२ सुरु भएको छ । महोत्सवको बिहीबार एक कार्यक्रमकाबीच सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका हुन् । कमलमणी थिएटरमा सुरु भएको फेस्टिभलमा भारतीय निर्देशक दीप्ती गुप्ता निर्देशित डकुमेन्ट्री फिल्म ‘सट अप सोना’ स्क्रिनिङ गरिएको हो । यसपटक फेस्टिभल जुरीको रुपमा भारतीय कलाकार तथा […]

निर्देशक बने कलाकार पुष्कर

एक समय नेपाली फिल्मको चर्चित खलपात्र (भिलेन) पुष्कर भट्ट अब निर्देशकको रुपमा पनि अगाडि आउने भएका छन् । निर्देशकको फड्कोको रुपमा उनले एक हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् । उनको निर्देशन रहेको ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अहिले सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामै प्रस्तुत भएका छन् । भिडियोमा उनीसँगै भारतीय कलाकार सुखविंदर सिंह जसल, जगदीप ब

भारतीय कलाकार नेपालमा

साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको भूमिका निर्वाह गरेमन अभिनेता कनिज कोइराला नेपाल आएका छन् । छायाँकनरत फिल्म ‘आँधी तुफान–२’ अभिनयका लागि उनी केही दिन अगाडि नेपाल आएका हुन् । फिल्ममा उनी भिलेनको रुपमा देखिन लागेका हुन् ।‘आँधी तुफान–२’को छायांकनका लागि कनिज भारतको मद्रासबाट केही दिन अगाडि मात्र नेपाल आएको निर्देशक मदन घिमिरेले बताए । कनिजले अहिले फिल्मको धमाधम छायाँकन गरिरहेका छन् । छायाँकन पूर्व उनको स्वास्थ्य परीक्षण समेत गरिएको निर्दे