एक पछि अर्काे गर्दै भारतीय कलाकार ठगी मुद्दामा तानिदै

एजेन्सी । बलिउड र दक्षिण भारतीय कलाकारहरू एक पछि अर्काे गर्दै ठगी मुद्दामा तानिदै गएका छन् । दक्षिण भारतका अभिनेता, निर्देशक, लेखक, गायक, व्यवसायी मोहनलालको नाम अब यस मुद्दामा जोडिएको छ । उनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले मनी लन्ड्रिङ (मुद्रा अपचलन) को मुद्दामा सोधपुछका लागि बोलाएको छ । भारतीय सञ्चार माध्यमका अनुुसार मोहनलाललाई अर्को […]