फिल्म ‘हनी बनी’ को छायाङ्कन सुरु भएको छ । लण्डनबाट फिल्मको छायांकन सुरु भएको हो । निर्देशक दिवाकर भट्टराईले फिल्म मुहूर्तको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै फिल्मको छायाङ्कन सुरु भएको जानकारी दिएका छन् ।भारतीय कलाकार अभिमन्यु तोमार, अभिनेत्री जसिता गुरुङ, सलोन बस्नेत, अजुनजंग शाहीलगायत कलाकारको मुख्य अभिनय रहने फिल्म प्रेमकथामा बन्न लागेको हो । तोमारको यो नेपालीमा डेब्यु फिल्म हो । केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु भित्र्याएको थिय