नेपाली फिल्ममा भारतीय कलाकार : कथाको माग कि नामको लोभ?

काठमाडौं : पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर चलेको छ। भर्खरै नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतका विश्व चर्चित कलाकार ब्रह्मानन्दलाई अनुबन्धित गरियो। ब्रहमानन्द बाहेक सोही फिल्ममा अन्य तीनजना नाम चलेका भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। नेपालको सबैभन्दा ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको फिल्म 'एक्स ९' मा बलिउड अभिनेता सुनील सेट्टी खलनायकको रूपमा देखिने बताइएको छ। जसको निर्देशन लप्पनछप्पनका निर्देशक मुकुन्द भट्टले गर्नेछन्। द

सम्बन्धित सामग्री

सलमान खान नेपाल नआउने

काठमाडौं : ‘दबंग टुर रिलोडेड’ कार्यक्रमका लागि नेपाल आउने भनिएका बलिउड अभिनेता सलमान खान नआउने भएका छन्। योसँगै आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा हुने भनिएको कार्यक्रम पनि स्थगित भएको छ। ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको कार्यक्रम अन्तिम समयमा आएर रोकिएको हो। सलमानसँग सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतका भारतीय कलाकार नेपाल आउने कार्यक्रम थियो। सलमान र नेपाल आउने भनिएका कलाकारको माग पूरा गर्