‘हनी बनी’ मा भित्रिए भारतीय कलाकार अभिमन्यु

फिल्म ‘हनी बनी’ मा भारतीय कलाकार अभिमन्यु तोमार अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले फिल्मको मुख्य अभिनेताको रूपमा उनलाई भित्र्याएको हो ।केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु रोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिमन्यु रहने निर्देशक भट्टराइले जानकारी दिए । तोमारले हिन्दी गीतका म्युजिक भिडियोमा देखिँदै आएका छन् । २७ वर्षीय अभिनेता तोमार दिल्लीका स्थानीयवासी हुन् । सन् २००९ बाट उनले मोडलिङ करिअर थालेका थिए ।फिल्म ‘हनी बनी’मा त