चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप नेपालमा - Nepal Japan

मीनबहादुर भामद्वारा निर्देशित चलचित्र ‘साम्बाला’ हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक

सम्बन्धित सामग्री

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

काठमाडौं । भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कलाकार ओवरायले रु. दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं […]

भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा

भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गरेको जनाइएको छ ।बलिउड नायक ओवराय परिवारसहित घुम्न बुधबार नेपाल आएका थिए । धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिन

भारतीय कलाकार वीणा कपुरको हत्या भएको खबर झुटो

केही दिनअघि भारतीय कलाकार वीणा कपुरको हत्या भएको खबर बाहिरियो। ७४ वर्षीय वीणाको हत्या आरोपमा उनका छोरा सचिन कपुरलाई गिरफ्तार गरिएको भनि भारतीय मिडियाले समाचार छापे। तर, समाचारमा भनेअनुसार अभिनेत्रीको हत्या नभएको खबर सार्वजनिक भएको छ। वीणाले झुटो समाचारप्रति आक्रोश जनाउँदै मुम्बईको डिन्डोशी प्रहरी चौकी पुगेर उजुरी दर्ता गराएकी छिन्। समाचारले गर्दा आफू…

नेपाली फिल्ममा भारतीय कलाकार : कथाको माग कि नामको लोभ?

काठमाडौं : पछिल्लो समय नेपाली फिल्ममा भारतीय कलाकारलाई अनुबन्धित गर्ने लहर चलेको छ। भर्खरै नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा दक्षिण भारतका विश्व चर्चित कलाकार ब्रह्मानन्दलाई अनुबन्धित गरियो। ब्रहमानन्द बाहेक सोही फिल्ममा अन्य तीनजना नाम चलेका भारतीय कलाकार अनुबन्धित भइसकेका छन्। नेपालको सबैभन्दा ठूलो एक्सन फिल्म भनेर प्रचार गरिएको फिल्म 'एक्स ९' मा बलिउड अभिनेता सुनील सेट्टी खलनायकको रूपमा देखिने बताइएको छ। जसको निर्देशन लप्पनछप्पनका निर्देशक मुकुन्द भट्टले गर्नेछन्। द

नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय कलाकार ब्रहमानन्दम अनुबन्धित

काठमाडौं । अभिनेत्री तथा फिल्म निर्माता नीता ढुंगाना र हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने फिल्म ‘ह्रस्व दीर्घ’ मा एकपछि अर्को भारतीय कलाकार अनुबन्धित भइरहेका छन्। निर्माता समेत रहेकी अभिनेत्री नीत ढुङ्गानाले सामाजिक संजाल मार्फत ब्रहमानन्दम फिल्ममा भित्रिएको कुरा जानकारी गराएकी छन् । चन्द्र पन्तको निर्देशनमा बन्ने नेपाली ‘ह्रस्व दीर्घ’ फिल्ममा ब्रहमानन्दम महँगो पारिश्रमिक लिएर […]

नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि अनुबन्धित भएका हुन्।झण्डै चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय प्रदीप रावतले हिन्दीसँगै तेलुगु, तामील, भोजपुरी, कन्नडा, मलयालम, बंगाली, इंग्लिस, ओडिया भाषाका फिल्ममा अभिनय गरिसकेका छन्। ह्रस्व दीर्घ उनको पहिलो नेपाली फिल्म हुनेछ। उनका सर्फरोस, लगान, गजनी, से लगायतका फिल्म चर्चित छन्। रावत विशेषगरी

‘हनी बनी’ मा भित्रिए भारतीय कलाकार अभिमन्यु

फिल्म ‘हनी बनी’ मा भारतीय कलाकार अभिमन्यु तोमार अनुबन्धित भएका छन् । निर्देशक दिवाकर भट्टराईले फिल्मको मुख्य अभिनेताको रूपमा उनलाई भित्र्याएको हो ।केही अगाडि अभिनेता अनमोल केसीले फिल्म छोडेपछि निर्माण युनिटले अभिमन्यु रोजेको हो । फिल्मको मुख्य भूमिकामा अभिमन्यु रहने निर्देशक भट्टराइले जानकारी दिए । तोमारले हिन्दी गीतका म्युजिक भिडियोमा देखिँदै आएका छन् । २७ वर्षीय अभिनेता तोमार दिल्लीका स्थानीयवासी हुन् । सन् २००९ बाट उनले मोडलिङ करिअर थालेका थिए ।फिल्म ‘हनी बनी’मा त

भारतीय कलाकार विकास फाटक पक्राउ

भारतीय कलाकार विकास फाटक ‘हिन्दुस्तानी भाउ’ पक्राउ परेका छन् । ‘बिग बोस १३’को ‘वाइल्ड कार्ड’ प्रतियोगी फाटकलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो ।विद्यार्थीहरूलाई अफलाइन परीक्षाको विरोध गर्न उक्साएको आरोपमा उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । एक भिडियोमा उनले कक्षा १० र १२ का विद्यार्थीहरू अफ लाइन परीक्षाविरुद्धमा विद्रोह गर्नुपर्ने उनले बताएका थिए । त्यसपछि […]

भारतीय कलाकार विकास फाटक पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । भारतीय कलाकार विकास फाटक ‘हिन्दुस्तानी भाउ’ पक्राउ परेका छन् । ‘बिग बोस १३’को ‘वाइल्ड कार्ड’ प्रतियोगी विकासलाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । समाचारअनुसार प्रहरीले विद्यार्थीहरूलाई अफ लाइन परीक्षाको विरोध गर्न उक्साएको आरोपमा उनलाई पक्राउ गरेको हो । एक भिडियोमा उनले कक्षा १० र १२ का विद्यार्थीहरू अफ लाइन परीक्षाविरुद्धमा […]

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाण्डाै - भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ । टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।