सरकारले विश्वास गुमाउँदै छ : ओली

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रतिको विश्वास घटेको बताएका छन् । बुधबार प्रतिनिधिसभामा बजेट पारित भएपछि ओलीले सरकारप्रतिको ९९.९९ प्रतिशतको विश्वास ५३ प्रतिशतमा झरेको बताएका हुन् । उनले गठबन्धन सरकारको बजेट पारित हुनु स्वभाविक भएको र आफुहरुले बजेटप्रति स्ट्यान्ड देखाएको जिकिर गरे ।

सम्बन्धित सामग्री

विशालको उत्कृष्ट ब्याटिङमा उपाधि जित्न आर्मीलाई मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर विशाल पटेलको उत्कृष्ट ब्याटिङमा मधेश प्रदेशले केपी ओली टि२० कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई उपाधि जित्न १ सय ३६ रनको मध्यम लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेशका तल्लोक्रमका ब्याटर […] The post विशालको उत्कृष्ट ब्याटिङमा उपाधि जित्न आर्मीलाई मध्यम लक्ष्य first appeared on हाम्रो खेलकुद.

केपी ओली टी–२० क्रिकेटः सुदूरमाथि मधेशको रवाफिलो जीत

सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशमाथि ८ विकेटको जीत निकालेको छ। सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै पुरा गर्यो।...

गण्डकीले एपीएफलाई हरायो

काठमाडौँ ( हाम्रो खेलकुद ) – घरेलु टोली गण्डकीले केपी ओली टि२० कपमा नेपाली क्रिकेट टोलीबाट खेलेका ७ खेलाडी सम्मिलित नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जित हात पारेकोछ । जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीको जितमा मुस्कान थापाले २३ बलमा ४ […] The post गण्डकीले एपीएफलाई हरायो first appeared on हाम्रो खेलकुद.

ईशान र रितको उत्कृष्ट ब्याटिङमा बागमतीको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर रित गौतम र ईशान पाण्डेको उत्कृष्ट ब्याटिङमा बागमती प्रदेशले केपी ओली टि२० कपमा कर्णाली प्रदेशलाई १ सय ९० रनको बलियो लक्ष्य दिएकोछ । पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनायो। बागमतीका ओपनर रित गौतमले ५९ बलमा […] The post ईशान र रितको उत्कृष्ट ब्याटिङमा बागमतीको विशाल योगफल first appeared on हाम्रो खेलकुद.

पुस २६ को ओलीको बोलीः एमालेले गुमाउँदै यी पद

काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेपालको ससंंदीय राजनीतिमा समकालीन राजनीतिज्ञमध्ये सबैभन्दा चतुर राजनीतिक खेलाडी मानिन्छन् । हरेक वाक्यमा उखान टुक्का जोड्दै अभिव्यक्ति दिन माहिर उनलाई आफ्नो दलमात्रै होइन- विपक्षी पार्टीका नेता कार्यकर्ताले पनि उत्तिकै रुचाउँछन् । पुस १० गते दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बालकोटको बार्दलीमा अभिवादन गर्न पुर्याएर […]

टेस्ट क्रिकेट  : न्युजिल्यान्डविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

इङ्ग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको  छ । ।२९६ रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इङ्ग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो  ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे ।यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनक

टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’

काठमाडौँ – इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । २९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे। ओली पोपले ८२ जोडे। यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा […]

सुवर्ण अवसर गुमाउँदै बिदा भयो ओली सरकार

२०७४ साल फागुनमा दोस्रो पटक सरकार नेतृत्वमा आएका प्रधानमन्त्री केपी शर्मा ओली जसरी चुनावमा एकाएक शक्तिशाली भएर उदाएका थिए, त्यसैगरी बिदाइ हुन सकेनन् । नेपालको इतिहासमा नै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा उदाएका प्रधानमन्त्री ओलीको बहिर्गमन सुखद त रहेन नै, सर्वोच्च अदालतको निर्णयबाट उनले संविधान नमानेको तथा उल्लंघन गर्न खोजेको प्रमाणित भएका कारण संविधानविरोधीको उपमाका साथ […]