टेस्ट क्रिकेट: न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’

काठमाडौँ – इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । २९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे। ओली पोपले ८२ जोडे। यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा […]

सम्बन्धित सामग्री

टेस्ट क्रिकेट वरीयताको शीर्षस्थानबाट बाहिरियो भारत

काठमाडौं – अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतलाई पछि पार्दै अस्ट्रेलिया टेस्ट क्रिकेटको वरीयतामा पहिलो नम्बरमा पुगेको हो । आईसीसीको पछिल्लो वरीयतामा भारत दोस्रो स्थानमा छ । टेस्ट क्रिकेटको वरीयतामा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्ड क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । एकदिवसीय र टी२० क्रिकेट वरीयताको शीर्ष स्थानमा […]

श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले ४ विकेटले जित्यो

काठमाण्डाै – श्रीलङ्कासँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले ४ विकेटले जितेको छ । गलेमा श्रीलङ्काले दिएको १ सय ३१ रनको लक्ष्य पाकिस्तानले पाँचौँ दिनको खाना समयअघि नै ६ विकेट गुमाएर भेटायो । पाकिस्तानका इमाम उल हकले नटआउट ५० रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रवाथ जयसूर्याले ४ विकेट लिए । पहिलो पारीमा १ सय ४९ रनले पछि परेको श्रीलङ्का दोस्रो पारीमा २ सय ७९ रनमा अलआउट भएपछि पाकिस्तानले १ सय ३१ रनको लक्ष्य पाएको थियो । पहिलाे पारीमा पाकिस्तानले ४ सय ६१ रन बनाएकाे थियाे । पाकिस्तानका लागि सउद सकीलले २ सय र अघा सल...

एक खेलअघि नै अस्ट्रेलियाले जित्याे टेस्ट क्रिकेट शृङ्खला

काठमाण्डाै – दक्षिण अफ्रिकासँगको तीन खेलको टेस्ट क्रिकेट शृङ्खला अस्ट्रेलियाले जितेको छ । मेलबर्नमा आज बिहीवार सकिएको दोस्रो टेस्ट क्रिकेट एक पारी र एक सय ८२ रनले जितेसँगै अस्ट्रेलियाले एक खेल बाँकी छँदै शृङ्खला जितेको हो ।  पहिलो पारीमा तीन सय ८६ रनले पछि परेको दक्षिण अफ्रिकाले दोस्रो पारीमा दुई सय चार रन बनाउँदा सबै विकेट गुमायो । दक्षिण अफ्रिकाका तेम्बा बभुमाले सर्वाधिक ६५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका नाथन लायनले तीन, स्कट बोलान्डले दुई तथा मिचेल स्टार्क, प्याट कमिन्स र स्टेभिन स्मिथले एक/एक विकेट लिए ।&...

टेस्ट क्रिकेट : इङ्ग्ल्यान्डले पाकिस्तानलाई २२ वर्षपछि उसकै भूमिमा हरायाे

काठमाण्डाै – पाकिस्तानसँगकाे पहिलाे टेस्ट क्रिकेट इङ्ग्ल्यान्डले जितेकाे छ । १७ वर्षपछि पाकिस्तान पुगेकाे इङ्ग्ल्यान्डले रावलपिन्डीमा घरेलु टाेलीलाई ७४ रनले हराउँदै तीन खेलकाे शृङ्खलामा एक–शून्यकाे अग्रता लिएकाे छ ।  इङ्ग्ल्यान्डले दिएकाे तीन सय ४२ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तान दुई सय ६८ रन बनाउँदा अलआउट भयाे । पाकिस्तानका लागि सउद सकीलले ७६, इमाम उल हकले ४८, माेहम्मद रिजवानले ४६ र अजहर अलीले ४० रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका ओली राेबिनसन र जेम्स एन्डरसनले चार–चार विकेट लिए । पहिलाे पारी...

टेस्ट क्रिकेट  : न्युजिल्यान्डविरुद्ध इङ्ल्यान्डको ‘क्लिनस्विप’

इङ्ग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको  छ । ।२९६ रनको विजयी लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इङ्ग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो  ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे ।यसअघि न्युजिल्यान्ड दोस्रो इनिङमा ३२६ रनमा सबै विकेट गुमाएको थियो । न्युजिल्यान्डका टम ब्लेन्डलले ८८ रन बनाए । यस्तै, डर्याल मिचेलले ५६, टम लाथम ७६, केन विलियम्सन ४८ रनक

विराट कोहलीले सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने

काठमाडौं – विराट कोहलीले एक सयौं टेस्ट क्रिकेट श्रीलंकासँग खेल्ने भएका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तान कोहलीले दुई खेलको टेस्ट खेल्न लागेका हुन् । यो उनको एक सयौं टेस्ट हो । श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट र तीन खेलको टी–ट्वान्टी सिरिज हुनेछ । टेस्ट भने मार्च १२ बाट बैंग्लोरमा सुरु हुनेछ । टेस्ट सिरिज अघि […]

भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट कोहलीले दिए राजीनामा

दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान पदबाट राजीनामाको घोषणा गरेका हुन् ।उनले विज्ञप्तिमा भनेका छन्, 'म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु । म यो कुरालाई लिएर स्पष्ट छु र आफ्नो टोलीसँग बेइमानी गर्न सक्दिनँ ।'टोलीलाई सही दिशा दिनका लागि आफूले ७ वर्ष हर दिन कठिन परिश्रम गरेको उल्लेख गर्दै उनले लेखेका

अन्तराष्ट्रिय टेस्ट क्रिकेट खेल्न अफगानी टिमलाई तालिवानले दियो अनुमति

एजेन्सी, १७ भदौ । तालिवानले अफगानिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टिमलाई अष्ट्रेलियाविरुद्धको अन्तर्राष्ट्रिय टेस्ट प्रतियोगिता खेल्न अनुमति दिएको छ ।अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकारी हामिद शिनवरीले अनुमति मिलेको जानकारी गराएका हुन्। अष्ट्रेलियन क्रिकेट बोर्डले यसअघिनै टेस्ट म्याच आयोजना गर्नका लागि तयारी भइसकेको जनाएको थियो ।कोरोना महामारीका कारण गतवर्ष नै हुने भनिएको यस प्रतियागिता नोभेम्बरमा हुनेछ […]

पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरी

काठमाडौं : पाकिस्तान र वेस्ट इण्डिजबीचको टेस्ट क्रिकेट श्रृङ्खला बराबरीमा सकिएको छ। मंगलबार राति सकिएको दोस्रो टेस्टमा पाकिस्तान १०९ रनले विजयी भएसँगै घरेलु टोली वेस्ट इण्डिजसँगको टेस्ट श्रृङ्खला बराबरी भएको हो।यसअघि पहिलो टेस्टमा वेस्ट इण्डिज एक विकेटले विजयी भएको थियो। पहिलो पालीमा १५२ रनको अग्रता बनाएको पाकिस्तानले समग्रमा ३२८ रन बनाएको थियो। पाकिस्तानले जितका लागि दिएको ३२९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिज २१९ रनमा मात्र समेटियो।वेष्ट इन्डिजलाई सस्तैमा समेट्न पाकिस्तानका शाहिन शाह अफ्रिदीले

न्युजिल्यान्ड बन्यो वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियन

न्युजिल्यान्डले वर्ल्ड टेस्ट क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ। उसले बुधबार सकिएको फाइनलमाम भारतलाई ८ विकेटले हरायो। भारतले दिएको एक सय ३९ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर पुरा गर्‍यो। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ५२ रन बनाए। भारत पहिलो पालीमा २ सय १७ र दोस्रो पालीमा एक सय ७० रनमा सिमित भएको थियो। न्युजिल्यान्डले पहिलो पालीमा […]