अदालतको फैसला आउनै लाग्दा के 'कन्फिडेन्स' गुमाउँदै हुन् ओली? 'सेटिङ' ले उठाएको प्रश्न

काठमाडौं : पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफ्नै निर्णयका कारण सशंकित बन्न पुगेका छन्। संसद विघटन गरेपछि ओलीकै नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले कानुनी र राजनीतिक लडाइँ सुरु गरे। त्यही लडाइँमा आफू नै सही भन्दै आएका ओली…