सुवर्ण अवसर गुमाउँदै बिदा भयो ओली सरकार

२०७४ साल फागुनमा दोस्रो पटक सरकार नेतृत्वमा आएका प्रधानमन्त्री केपी शर्मा ओली जसरी चुनावमा एकाएक शक्तिशाली भएर उदाएका थिए, त्यसैगरी बिदाइ हुन सकेनन् । नेपालको इतिहासमा नै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रूपमा उदाएका प्रधानमन्त्री ओलीको बहिर्गमन सुखद त रहेन नै, सर्वोच्च अदालतको निर्णयबाट उनले संविधान नमानेको तथा उल्लंघन गर्न खोजेको प्रमाणित भएका कारण संविधानविरोधीको उपमाका साथ […]