भुईँको टिप्न खोज्दा पोल्टाको गुमाउँदै ओली: रावल, भुसाल र साह प्रकरणले एमालेलाई कति ‘ब्याक फायर’ हुन्छ चुनावमा?

काठमाडौं: जनता समाजवादी पार्टी, नेपाल (जसपा) सँग तालमेल गरेर शक्ति आर्जन गर्ने रणनीतिमा रहेको एमाले आफ्नै शक्तिलाई जोगाउन भने असफल भएको छ। चुनावी समीकरण मिलाउन एमाले आंशिक रुपमा सफल भए पनि पार्टीभित्रकै समीकरण मिलाउन असफल रह्यो। जसकारण अहिले एमालेभित्र तरंग सिर्जना भएको छ।  एमालेका अध्यक्ष केपी शर्मा ओली जसपालाई सत्ता गठबन्धनबाट अलग…