ईशान र रितको उत्कृष्ट ब्याटिङमा बागमतीको विशाल योगफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर रित गौतम र ईशान पाण्डेको उत्कृष्ट ब्याटिङमा बागमती प्रदेशले केपी ओली टि२० कपमा कर्णाली प्रदेशलाई १ सय ९० रनको बलियो लक्ष्य दिएकोछ । पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनायो। बागमतीका ओपनर रित गौतमले ५९ बलमा […] The post ईशान र रितको उत्कृष्ट ब्याटिङमा बागमतीको विशाल योगफल first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

सूर्य तामाङले ह्याट्रिक लिएको खेलमा बागमतीको जित

२७८ रनको लक्ष्य पछ्याएको मधेश २९ ओभरमा १०४ रनमै अलआउट हुँदा बागमतीले ८६ रनको जित निकाल्यो । प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो ।

प्रधानमन्त्री क्रिकेट प्रतियोगिताका लागि बागमतीको टिम घोषणा, शरद टिममै अटाएनन्

२५ पुस, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि बागमती प्रदेशले टिम घोषणा गरेको छ । रित गौतमको कप्तानीमा बागमतीले १४ सदस्यीय टिम घोषणा गरेको हो । रितले पहिलो पटक राष्ट्रिय प्रतियोगितामा बागमतीको कप्तानी गर्न लागेका हुन् । अनुभवी खेलाडी शरद भेषवाकरले भने टिममा स्थान बनाउन सकेनन् । एपीएफ क्लबबाट यसै सिजन अलग्गिएका शरदले काठमाडौं […]

गण्डकीलाई हराउँदै बागमतीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ । जितको लागि १ सय १३ रनको मध्यम लक्ष्य पछ्याएको बागमती प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीको जितमा यसोदा विष्टले आफ्नो उच्च लयलाई निरन्तरता दिँदै ४१ बलमा ४ चौकासहित […] The post गण्डकीलाई हराउँदै बागमतीको दोस्रो जित first appeared on हाम्रो खेलकुद.

अस्मिनाको कप्तानीमा बागमतीको टिम घोषणा

२ पुस, काठमाडौं । बागमती प्रदेशले अस्मिना कर्मचार्यको कप्तानीमा प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगिता खेल्ने भएको छ । अस्मिनाले यसअघि पनि बागमतीको कप्तानी गरेकी थिइन् । बागमतीले मुख्य प्रतियोगिता अघि छनोटसँगै इलिट ट्रफी र एपीएफ क्लबसँग ३ वटा टी–२० सिरिज खेल्दै प्रधानमन्त्री कपको तयारी गरेको हो । बागमतीमा अस्मिनासँगै खुसी डंगोल, सोनी पाख्रिन, कन्चन श्रेष्ठ […]

विकासमा बागमतीको बजेट खर्च निराशाजनक, कर्मचारी र पदाधिकारीको तलबभत्तामा उत्साह

प्रदेश सरकार स्थापनाको सुरुवाती वर्ष अर्थात् २०७५-७६ देखि नै बागमतीको बजेट खर्च निराशाजनक छ ।

बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान

१४ पुस, हेटौंडा । बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ […]

क्रिकेट श्रृंखलामा बागमतीको जित

बागमती प्रदेशले बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृंखलाको निर्धारित ४० ओभरको पहिलो खेलमा आइतबार जित हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भइरहेको श्रृंखलामा बागमतीको महिला टोलीले हङकङ क्रिकेट क्लबको महिला टोलीलाई २ विकेटले पराजित ग¥यो ।मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको हङकङले २९.१ ओभरमा सबै विकेट क्षतिमा १७० रनको योगफल खडा गरेको थियो । हङकङका क्यानी च्यान र लेमन चेरीले समान ३१&nda

यू-१९ राष्ट्रिय क्रिकेटमा बागमतीको लगातार चौथो जित

१३ मंसिर, काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । प्रतियोगितामा यो बागमतीको चौथो जित हो । कर्णालीले दिएको १३१ रनको लक्ष्य बागमतीले ३०.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । बागमतीका लागि कप्तान अशोक पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेले । उनले ६४ बल खेल्दै […]

मध्यरातदखि बागमतीको मतगणना सुरु गर्ने तयारी

नेपाली काँग्रेसको प्रदेश अधिवेशन अन्तरगत बागमतीको नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । बागमतीमा कुल मतदाता २१५१ रहेकामा २०८३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अब मतगणना राति १२ बजेबाट सुरु गर्नेगरी तयारी भएको छ । प्रदेश सभापतिमा  इन्द्रबहादुर बानियाँ,  जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान भिडेका छन् ।