काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेपालको ससंंदीय राजनीतिमा समकालीन राजनीतिज्ञमध्ये सबैभन्दा चतुर राजनीतिक खेलाडी मानिन्छन् । हरेक वाक्यमा उखान टुक्का जोड्दै अभिव्यक्ति दिन माहिर उनलाई आफ्नो दलमात्रै होइन- विपक्षी पार्टीका नेता कार्यकर्ताले पनि उत्तिकै रुचाउँछन् । पुस १० गते दिउँसो माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई बालकोटको बार्दलीमा अभिवादन गर्न पुर्याएर […]