‘मिस यूनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीको भीडन्त

यो बर्षको ‘मिस युनिभर्स नेपाल २०२१’मा १६ सुन्दरीहरुबिच भिडन्त हुने भएको छ । आयोजक उमङ्ग क्रियशनले बिहिबार साँझ दरबारमार्थस्थित होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गर्दै १६ प्रतिस्पर्धी सार्वजनिक गरेको हो । कार्यक्रममा १६ जना प्रतिस्पर्धीले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा दर्शकमाझ आफ्नो परिचय र भविष्यको योजना बताएका थिए । प्रतियोगीतामा १६ […]

सम्बन्धित सामग्री

मिस युनिभर्सको ७१ औं संस्करणमा सहभागी हुन अमेरिका गइन् सोफिया

काठमाडौं : ‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका प्रस्थान गरेकी छिन्। ‘मिस युनिभर्स’ को ७१ औं संस्करणमा सहभागी हुन उनी अमेरिका गएकी हुन्। ‘मिस यूनिभर्स नेपाल’ की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालाई शनिवार राति विमानस्थलमा बिदाई गरेको थियो। त्यसक्रममा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको…

सोफिया भुजेलले जितिन् ‘मिस यूनिभर्स नेपाल’ को उपाधि

काठमाडौं । ‘मिस यूनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन् । १९ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि जितेकी हुन् । यस्तै, बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए । सोफियालाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् । […]

मिस युनिभर्स नेपाल’को प्रतिस्पर्धामा २० सुन्दरी

‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना छानिएका छन्। काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको कार्यक्रममा २० प्रतिस्पर्धीहरु रेड कार्पेटमा हिँडेका थिए। निर्देशक नग्मा श्रेष्ठले आउँदो वर्षदेखि भने...

‘मिस युनिभर्स नेपाल’ को प्रतिस्पर्धामा २० सुन्दरी

‘मिस यूनिभर्स नेपाल २०२२’ का लागि अन्तिम प्रतिस्पर्धामा २० युवती भिड्ने भएका छन् । प्रतियोगिताको निर्देशक नग्मा श्रेष्ठले अगष्टको २५ मा काठमाडौंको याक एन्ड यति होटलमा फाइनल स्पर्धा आयोजना हुने जानकारी दिइन् ।उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । यस वर्षको ‘मिस यूनिभर्स नेपाल’ को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुको अलवा ७१ औं श्रृङ्खलाको ‘मिस यूनि

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी

काठमाडौं । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका […] The post ‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी

काठमाडौँ- अगष्टको २५ तारिखमा काठमाडौँमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’ का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । ‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, […]

डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा

काठमाडौं । डा.आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको हो । काठमाडौंकी डा.आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी […]

डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा

काठमाडौं । डा.आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको हो । काठमाडौंकी डा.आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी […] The post डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘मिस यूनिभर्स’मा सहभागी हुन अमेरिका पुगिन् अंशिका

‘मिस यूनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्मा ‘मिस यूनिभर्स’को ६९ औं संकरणमा सहभागी हुन लागि अमेरिका पुगेकी छिन् । मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एण्ड क्यासिनो हलिउडमा यो प्रतियोगीताको आयोजना हुँदैछ । अंशिकासँगै मिस यूनिभर्स नेपाल कार्यक्रमकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् । विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ जनाले […]