‘मिस युनिभर्स नेपाल’ को प्रतिस्पर्धामा २० सुन्दरी

‘मिस यूनिभर्स नेपाल २०२२’ का लागि अन्तिम प्रतिस्पर्धामा २० युवती भिड्ने भएका छन् । प्रतियोगिताको निर्देशक नग्मा श्रेष्ठले अगष्टको २५ मा काठमाडौंको याक एन्ड यति होटलमा फाइनल स्पर्धा आयोजना हुने जानकारी दिइन् ।उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । यस वर्षको ‘मिस यूनिभर्स नेपाल’ को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुको अलवा ७१ औं श्रृङ्खलाको ‘मिस यूनि