स्विमसुटमा ‘मिस यूनिभर्स नेपाल’ का सुन्दरी, आश्माले जितिन् ‘मिस मार्टिनी सन एन्जल’ उपाधि

‘मिस यूनिभर्स नेपाल २०२२’ को फाइनल स्पर्धा  बिहिबार बेलुकी काठमाडौंमा आयोजना हुँदैछ । प्रतियोगितामा  २० सुन्दरी भिड्दैछन् ।आयोजकले सोमबार साँझ ‘मिस मार्टिनी सन एन्जल’ नामक विधाका लागि र्याम्प शो गरेको थियो । सो अवसरमा २० सुन्दरीले २ फरक पहिरनमा र्याम्प नापेका थिए । सुरुवातमा कक्टेल पहिरनमा र्याम्पमा उत्रिएका उनीहरु दोश्रो सिक्वेन्समा स्विम सुट लगाएर हिडेँका थिए ।मिस यूनिभर्स नेपालकी केन्द्रिय निर्देशक नग्मा श्रेष्ठ, मोडल आस्था पोखरेल, डिजाइनर तेन्जिङ भुटिया र पू

सम्बन्धित सामग्री

सोफिया भुजेलले जितिन् ‘मिस यूनिभर्स नेपाल’ को उपाधि

काठमाडौं । ‘मिस यूनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले जितेकी छन् । १९ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि जितेकी हुन् । यस्तै, बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए । सोफियालाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् । […]