मिस युनिभर्सको ७१ औं संस्करणमा सहभागी हुन अमेरिका गइन् सोफिया

काठमाडौं : ‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका प्रस्थान गरेकी छिन्। ‘मिस युनिभर्स’ को ७१ औं संस्करणमा सहभागी हुन उनी अमेरिका गएकी हुन्। ‘मिस यूनिभर्स नेपाल’ की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालाई शनिवार राति विमानस्थलमा बिदाई गरेको थियो। त्यसक्रममा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको…

सम्बन्धित सामग्री

मिस युनिभर्समा सहभागी हुन सोफिया अमेरिका प्रस्थान

काठमाडौं । मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् ।  पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका हुन् । अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू उत्साहित रहेको बताइन् । ‘म आफ्नो उत्कृष्ट प्रस्तुति मिस युनिभर्सको स्टेजमा दिनेछ,’ उनले […]