‘मिस यूनिभर्स’मा सहभागी हुन अमेरिका पुगिन् अंशिका

‘मिस यूनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्मा ‘मिस यूनिभर्स’को ६९ औं संकरणमा सहभागी हुन लागि अमेरिका पुगेकी छिन् । मे १६ मा फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एण्ड क्यासिनो हलिउडमा यो प्रतियोगीताको आयोजना हुँदैछ । अंशिकासँगै मिस यूनिभर्स नेपाल कार्यक्रमकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ पनि अमेरिका पुगेकी छिन् । विश्वका ७४ देशका सुन्दरीहरुमार्फत छानिने २१ जनाले […]

सम्बन्धित सामग्री

एन्टाको सातौँ अधिवेशनमा सहभागी हुन जसपा अध्यक्ष यादव अमेरिका प्रस्थान

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा सहभागी हुन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका प्रस्थान गर्नुभएको छ । अध्यक्ष यादव गए राति २ः१५ बजे कतार एयरबाट अमेरिका प्रस्थान गर्नुभएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रम सकेर अध्यक्ष यादव …

ओस्कारमा सहभागी हुन कालो पहिरन र खाली खुट्टामै अमेरिका लागे रामचरण

काठमाडौं । ‘आरआरआर’ फेम्ड दक्षिण भारतीय अभिनेता रामचरण ओस्कार अवार्ड समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । त्यसतर्फ लाग्नुअघि हैदराबाद एयरपोर्टमा भेटिएका उनको गेटअपलाई लिएर भारतीय सञ्चारमाध्यममा चर्चा भइरहेको छ । टाउकोदेखि खुट्टासम्म कालो पहिरन लगाएका उनी खाली खुट्टा एयरपोर्टमा देखिएका थिए । उनको यो हुलियाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त […]

मिस युनिभर्सको ७१ औं संस्करणमा सहभागी हुन अमेरिका गइन् सोफिया

काठमाडौं : ‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका प्रस्थान गरेकी छिन्। ‘मिस युनिभर्स’ को ७१ औं संस्करणमा सहभागी हुन उनी अमेरिका गएकी हुन्। ‘मिस यूनिभर्स नेपाल’ की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालाई शनिवार राति विमानस्थलमा बिदाई गरेको थियो। त्यसक्रममा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा निकै खुसी लागेको…

वनमन्त्री यादव अमेरिका प्रस्थान

वन तथा वातावरणमन्त्री प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्रस्थान गर्नुभएको हो । अमेरिकी सरकारको निम्तोमा त्यहाँ जानुभएका मन्त्री यादवले […]

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ७० औं मिस वर्ल्डमा सहभागी हुन उनी बिहिबार साँझ अमेरिका उडेकी हुन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘द हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंसाकार र शरद श्रेष्ठ पुगेका थिए । मार्च १६ मा प्रतियोगीताको अन्तिमस्पर्धा आयोजना हुँदैछ । जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उ

मिस वर्ल्डमा सहभागी हुन अमेरिका उडिन् नम्रता

मिस नेपाल नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । ‘मिस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्न उनी शनिबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् । मिस नेपाल आयोजक द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, प्रमोद कंसाकार लगायतले उनलाई त्रिभुवन विमानस्थल बिदाई गरेका थिए ।‘मिस वर्ल्ड’ १६ डिसेम्बरमा अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुँदैछ । कोरोना महामारीको कारण गतवर्ष स्थगित भएको प्रतियोगिता फेरि सुरु भएको हो ।  त्रिभुवन विमानस्थलमा अमेरिका उड्नु अगाडि श्रेष्ठले यो पटक &lsq

रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्तामा संयुक्त राज्य अमेरिका सहभागी नहुने भएको छ ।यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ। तर, सो वार्तामा आफू सहभागी नहुने अमेरिकी विदेश...

डा.गोविन्द केसी शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अमेरिका पुगे

डाक्टर गोविन्द केसी अमेरिका पुगेका छन् । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुगेका हुन् । सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उनी अमेरिकाको बोस्टन शहर पुगेका हुन् । २१, सेप्टेम्बरमा  संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यान

बंगलादेश क्वाडमा सहभागी हुन्छः अमेरिका

एजेन्सी। अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाडमा बंगलादेश सहभागी हुने अमेरिकाले बताएको छ। चीनले बंगलादेशलाई क्वाडमा सहभागी नहुन चेतावनी दिएपछि यो विषय सतहमा आएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, ‘‘हामी बंगलादेशको सम्प्रभुताको सम्मान गर्छौं र उसले आफ्नो विदेश नीति आफैं बनाउने हो। बंगलादेशसँग हाम्रो सम्बन्ध मजबुत छ।’’ चार देश सम्मिलित क्वाड एक अनौपचारिक समूह हो।

बंगलादेश क्वाडमा सहभागी हुन्छः अमेरिका

एजेन्सी। अमेरिका, जापान, अस्ट्रेलिया र भारत सम्मिलित क्वाडमा बंगलादेश सहभागी हुने अमेरिकाले बताएको छ। चीनले बंगलादेशलाई क्वाडमा सहभागी नहुन चेतावनी दिएपछि यो विषय सतहमा आएको हो। अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले भने, ‘‘हामी बंगलादेशको सम्प्रभुताको सम्मान गर्छौं र उसले आफ्नो विदेश नीति आफैं बनाउने हो। बंगलादेशसँग हाम्रो सम्बन्ध मजबुत छ।’’ चार देश सम्मिलित क्वाड एक अनौपचारिक समूह हो।