डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा

काठमाडौं । डा.आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको हो । काठमाडौंकी डा.आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि तामाङ, उदयपुरकी […] The post डा.आयुष्नोभा मिस युनिभर्स नेपालको टप २० मा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

मिस युनिभर्स नेपाल-२०२२ को उपाधि सोफिया भुजेललाई

काठमाडौं : 'मिस युनिभर्स नेपाल-२०२२'को उपाधि सोफिया भुजेलले जितेकी छिन्। बिहीवार भएको ग्रान्ड फिनालेमा सोफिया मिस युनिर्भस नेपालको तेस्रो संस्करणको विजेता घोषित भएकी हुन। सोफियालाई गत वर्षकी मिस युनिभर्स नेपाल सुजिता बस्नेतले ताज पहिर्‍याएकी हुन्। सोफियाले सोसल इम्प्याक्टर लिडर अवार्ड समेत जितिन। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सोफियाले…

सोफिया भुजेल बनिन् ‘मिस युनिभर्स नेपाल २०२२’

‘मिस युनिभर्स नेपाल २०२२’ को विजेता सोफिया भुजेल बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै सोफियाले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता सुजिता बस्नेतले ताज पहिराएकी थिइन् ।  राजधानीको होटल याक एन्ड यतिमा बिहीबार सम्पन्न फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका विजेता भुजेलले अन्तराष्ट्रि

मिस युनिभर्स नेपाल भित्र्याउन नग्माले गरेको त्यो संघर्ष

काठमाडौँ– ‘मिस युनिभर्स नेपाल २०२२’ का लागि आवेदन खुला गरिएको छ । मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत उमंग क्रिएसनद्वारा तेस्रो पटक आयोजना हुने प्रतियोगितामा समावेशिता र अवसरको सिर्जना गरिने मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन् । प्रतियोगिताका लागि ५ मे देखि दुई महिनासम्म आवेदन खुला रहनेछ । यो दुई महिनामा उमंग क्रिएसनले नेपालभर विभिन्न […]

सुजिता बस्नेत बनिन् मिस युनिभर्स नेपाल २०२१

‘मिस युनिभर्स नेपाल २०२१’ को विजेता सुजिता बस्नेत  बनेकी छन् । १५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि चुमेकी हुन् । विजेताले १० लाख नगद सहित हिरा जडित ताज लगाउन सफल भइन् । उनलाई गत बर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिराएकी थिइन् । राजधानीको होटल याक एन्ड यतिमा शनिबार साँझ आयोजित फिनालेमा उत्कृष्ट १६ बाट १० र ५ मा छनोट हुँदै अन्तमा विजेता घोषणा गरिएको हो ।  उमङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको कार्यक्रमका विजेताले आगामि १

आइएमई पे र मिस युनिभर्स नेपाल २०२१ बीच सम्झौता

आइएमई पे मिस र युनिभर्स नेपाल २०२१ को प्रतियोगिताका लागि साझेदारी घोषणा गरिएको छ । जनताको छनौटको माध्यमबाट प्रतियोगिताको लोकतान्त्रिकरणलाई सक्षम पार्दै आईएमई पे मुनु २१ का लागि डिजिटल भुक्तानी साझेदार बनेको हो ।मिस युनिभर्स संगठनको नेपालस्थित आधिकारिक संस्था मिस युनिभर्स नेपाल मुनले २०२१ को लागि मिस युनिभर्स प्रतियोगिता सेप्टेम्बर २३ बाट सुरु गरिसकेको छ […]

'मिस युनिभर्स नेपाल-२०२१' को लागि आवेदन खुल्ला

'मिस युनिभर्स नेपाल' ले नयाँ संस्करणको लागि आवेदन खुल्ला गरेको छ। सहभागी हुन चाहने प्रतिस्पर्धाहरुका लागि 'मिस युनिभर्स नेपाल-२०२१' ले आवेदन खुलाएको हो। प्रतियोगितामा सहभागी हुन असोज १४ गते (सेप्टेम्बर ३०) सम्म युवतीहरुले आवेदन दिन सक्नेछन्। साथै, 'मिस युनिभर्स नेपाल' दोस्रो संस्करणको समयतालिका समेत सार्वजनिक गरिएको छ। असोज १५ मा…

'मिस युनिभर्स नेपाल २०२०'अंशिका शर्माले गरिन् फाउन्डेसनको स्थापना

'मिस युनिभर्स नेपाल २०२०' अंशिका शर्माले 'अंशिका शिक्षा कल्याण फाउण्डेशन' को स्थापना गरेकी छिन्। गृहनगर झापाका ४ विभिन्न विद्यालयबाट छनौट भएका १४ बालबालिकाहरु उनको यो पहिलो चरणको योजनाबाट लाभान्वित हुनेछन्। 'सबैका लागि गुणस्तरीय शिक्षा' अभियानको उद्देश्य अल्पसंख्यक, अनाथ र अशक्तता भएका विपन्न बालबालिकाहरुको उत्थान गर्ने रहेको छ। मिस युनिभर्स नेपाल २०२०…

एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ मा सहकार्य गर्दै

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२० (एमयूएन)’ का लागि सहकार्य गरेको छ।