२७ पुस, काठमाडौं । नेपालमा भ्रष्टाचारको आरोपबारे भएका अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको मानवअधिकारको क्षेत्रमा काम गर्ने ह्युमन राइट वाचले बताएको छ । ह्युमन राइट वाचको वल्र्ड रिपोर्ट २०२४ मा नक्कली भुटानी शरणार्थी बनाएर मानिसहरुलाई अमेरिका पठाउने नेता र कर्मचारीलाई पक्राउ गरेर प्रहरीले आसाधारण कदम चालेको उल्लेख थरेको छ । तर राजनीतिक दबावका कारण अनुसन्धान गरिरहेका […]