राजनीतिक हस्तक्षेप र प्रहरी नेतृत्व

राजनीतिक प्रभावले सबैभन्दा बढी थलिएको राज्य निकाय कुन हो भनी सार्वजनिक रूपमै प्रश्न उठाउने हो भने सर्वसाधारणबाटै प्रहरी हो भन्ने जवाफ आउँछ । सत्ता परिवर्तन हुनासाथ सत्तामा पुग्ने सबै नेताको पहिलो बक्रदृष्टि प्रहरीमा पर्छ । बक्रदृष्टिको कारण पनि प्रहरीलाई सुधार्ने होइन कसरी परिचालित गराइए बढी फाइदा लिन सकिन्छ भन्ने नै हो । यसैले मानसिक रूपमै […] The post राजनीतिक हस्तक्षेप र प्रहरी नेतृत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

लेखनाथ (कास्की)- राष्ट्रिय समा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताएका छन् ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारण सभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो न...

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

लेखनाथ (कास्की)- राष्ट्रिय समा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताएका छन् ।  नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारण सभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो न...

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारणसभालाई शनिबार पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताउनुभयो । “देशका अधिकांश संस्थामा राजनीतिकरण हुँदा आम जनताको राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ”, अध्यक्ष …

राजनीतिक हस्तक्षेपले संघीय अस्पतालको व्यवस्थापन लथालिंग

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको एक मात्र सुविधा सम्पन्न डडेलधुरा अस्पताल कांग्रेस र माओवादी नेता कार्यकर्ताका कारण अस्तव्यस्त भएको छ । संघीय सरकारको मातहतमा रहेको डडेलधुरा अस्पतालको व्यवस्थापनमा राजनीतिक हस्तक्षेप भएपछि अस्पताल उपचार भन्दा पनि राजनीति गर्ने थलोमा परिणत भएको हो ।

शैक्षिक संस्थामा राजनीति हस्तक्षेप गर्नुहुँदैन् : प्रधानमन्त्री देउवा

काभ्रे । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रबुद्ध शैक्षिक केन्द्र, विश्व विद्यालयहरुमा राजनीतिक हस्तक्षेप मुक्त भै स्वतन्त्र तरिकाले अध्ययन अनुसन्धान गर्ने केन्द्र हुनुपर्ने बताएका छन् । विश्व विद्यालय भनेको ज्ञान, सीप र लुकेको प्रतिभालाई प्रस्फुटन गराई समाज र देशको लागि सहयोग पुर्याउँने क्षेत्रका रुपमा केन्द्रीत हुनु पर्ने बताएका हुन् । विहिवार धुलिखेलमा आयोजित काठमाडौ विश्व विद्यालयको २८ […]

राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

काठमाडौं, असोज ७ । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ । हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ । यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ । प्रहरी संगठनभित्र राजनीतिक दलहरूले राजनीति भित्र्याएको आरोप लाग्दै आएको छ । तर प्रहरीभित्र दलभन्दा बढी राजनीति भने प्रहरी अधिकारीले नै […]

राजनीतिक दलदलमा प्रहरी: कार्यकालमा दलीय सेवा अवकाशपछि नेता

काठमाडौं । नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप हुने गरेको आरोप जबर्जस्त छ । हरेक बढुवामा मुद्दा नपरेको बिरलै हुन्छ । यस्तै सरुवामा त उच्चतम राजनीतिक चलखेल हुने गरेको तथ्य ‘ओपन सेक्रेट’ नै छ । प्रहरी संगठनभित्र राजनीतिक दलहरूले राजनीति भित्र्याएको आरोप लाग्दै आएको छ । तर प्रहरीभित्र दलभन्दा बढी राजनीति भने प्रहरी अधिकारीले नै गर्छन् । […]

विद्यालयमा राजनीतिक हस्तक्षेप हुँदासम्म सार्वजनिक शिक्षा सुध्रिदैन

काठमाडौं। सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले सामुदायिक विद्यालयमा राजनीति हस्तक्षेप हुन नहुने बताएका छन्। देखापढीसँग कुरा गर्दै उनले राजनीतिक हस्तक्षेप हुँदा सामुदायिक विद्यालयको स्तर उन्नती नहुने बताए। विद्यालय व्यवस्थापन समितिमा पनि अभिभावकहरुले नै चलाउनु पर्नेमा श्रेष्ठले जोड दिएका छन्। बजेटको उचित व्यवस्था गर्न नसक्नु र सामुदायिक विद्यालयका कर्मचारीले पनि आफ्नो उत्तरदायित्व बहन गर्न नसक्नुले व्यवस्थापन कमजोर भएको

राजनीतिक हस्तक्षेपको विरोध गर्दै सिम्खडाले भने- एनआरएनएलाई साझा बनाऔं

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार साँझ गरेको बहस कार्यक्रममा सिम्खडाले पार्टीगत राजनीति गर्नेहरूका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था […]

‘एनआएनमा राजनीतिक हस्तक्षेप असह्य’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नेता  रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । आगामी अक्टोबरमा हुने निर्वाचनमा केन्द्रीय सचिव पदका प्रत्यासी समेत रहेका उनले  पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनलाई भने गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने उनको जोड छ । एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार गरेको बहस कार्यक्रममा बोल्दै उनले एनआरएनमा पार्टी निकटका