काठमाडौं : विस्फोटक पदार्थको अभावमा एक वर्षभन्दा लामो समयदेखि रोकिएको ४५४ मेगावाट क्षमताको किमाथांका-अरुण जलविद्युत आयोजनाको काम सुरु भएको छ।
कास्कीको सुपरमादी जलविद्युत आयोजनाबाट करिब ४० टन विस्फोटक पदार्थ सापटी लिएर अडिट टनेल खन्ने काम सुरु गरिएको हो। अहिले विस्फोटक पदार्थको अभावमा रोकिएका काम अब भने अघि बढ्ने आयोजना प्रमुख…